Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 24 May

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई रामप्रसादराई गाउँपालिकाद्वारा ल्यापटप प्रदान

भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई ल्यापटप वितरण गरेको छ। साधारणतर्फ उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई गाउँपालिकाले सम्मान स्वरूप ल्यापटप प्रदान गरेको हो। विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्न र आधुनिक प्रविधिसँग जोड्न यो कार्यक्रम आयोजना गरिएको हो।

Summary by Jayaman

TopicsEducation
2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना

story2 publishers
Coverage

1 more headline since

    1. एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

      भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले […]

Ramprasadrai Rural Municipality Honors Top SEE Students with Laptops · K cha khabar