Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 23 May

पतिको स्वास्थ्य अवस्थाका कारण अमेरिकी गुप्तचर प्रमुख तुलसी गब्बार्डद्वारा राजीनामा

अमेरिकाको राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले आफ्नो पतिको स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिएकी छन्। उनका पति हड्डीको दुर्लभ क्यान्सरबाट पीडित भएकाले उनलाई समय दिन गब्बार्डले यो निर्णय लिएको बताइएको छ। गब्बार्डले शुक्रबार ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर आफ्नो राजीनामा बुझाउँदै जिम्मेवारीका लागि धन्यवाद व्यक्त गरेकी छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

अमेरिकी गुप्तचर प्रमुखले दिइन् राजीनामा

काठमाडौँ- अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख (निर्देशक) तुलसी गब्बार्डले पदबाट राजीनामा दिएकी छन्। फक्स न्युजका अनुसार, उनले आफ्नो पतिको गम्भीर रोगका कारण यो निर्णय गरेकी हुन्। उनका पति हड्डीको एकदमै दुर्लभ क्यान्सरसँग लडिरहेका छन्। यो कठिन समयमा गब्बार्ड पतिसँगै रहन राष्ट्रिय गुप्तचर निर्देशकबाट बाहिरिएकी हुन्। रिपोर्टअनुसार गब्बार्डले शुक्रबार ओभल अफिसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राजीनामाबारे […]

Coverage

1 more headline since

    1. पतिको कारण अमेरिकी गुप्तचर प्रमुख तुलसी गबार्डद्वारा राजीनामा

      राजीनामा पत्रमा उनले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै यो पद सम्हाल्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताएकी छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational2 publishers
US Intelligence Director Tulsi Gabbard Resigns to Care for Ailing Husband · K cha khabar