
सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को–को छन् बलियो दाबेदार ?
काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका चार उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण तथा छलफल सम्पन्न गरेको छ। समितिले हिजो
