
लुम्बिनीमा मुख्यमन्त्रीलाई यथावत राखेर भोलि नै मन्त्री फेरबदल गर्ने तयारीमा एमाले-कांग्रेस
कांग्रेसले बोलायो संसदीय दलको बैठक, मुख्यमन्त्रीसहित एमालेलाई ४ र कांग्रेसलाई ४ मन्त्रालय बाँडिने, साना दल आउट रुपन्देही । लुम्बिनी प्रदेश सरकार सञ्चालन गरेका सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस मुख्यमन्त्रीलाई यथावत् राखेर अहिले सरकारमा रहेका मन्त्रीहरू फेरबदल गर्ने टुंगोमा पुगेका छन् । बजेटअघि मुख्यमन्त्री चेतनारायण आचार्यलाई यथावत् राखेर सबै मन्त्री फेरबदल गर्ने विषयमा सहमति गर्दै […]
