Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

भाइरल तस्बिरलाई लिएर भएको आलोचनाप्रति रास्वपा सांसद सृष्टि भट्टराईको असन्तुष्टि

पूर्वमन्त्री सुधन गुरुङसँगका तस्बिरहरू भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले आफूमाथि भएको आलोचनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले अरूको भ्रष्टाचारमा मौन बस्नेहरूले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरेको दाबी गरेकी छन्। उनले यस्तो टिप्पणीलाई पाखण्डीपनको पराकाष्ठा भन्दै आफ्नो बचाउ गरेकी छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 4 hoursNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

रास्वपा सांसद भट्टराईको गुनासो : अरू भ्रष्ट हुँदा नबोल्नेले मलाई सुन्दर देखिएकै आधारमा आलोचना गरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेका आलोचनाहरूलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन्।...

politics3 publishers
Coverage

2 more headlines since

first · 24 Maylatest · 24 May
    1. रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग लिएका तस्बिर केही दिनयता भाइरल छन् । स्कुल-कलेजका विद्यार्थीको शैलीमा खिचिएका ती तस्बिरलाई विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । केही समर्थकले प्रशंसा गर्दा धेरै नकारात्मक टिप्पणी गरिरहेका छन् । ती त स्बिरलाई लिएर आलोचना भएपछि उनै रास्वपा सांसद भट्टराई सामाजिक सञ्जालमा भनाइसहित प्रकट भएकी छन् […]

    2. रास्वपा सांसद सृष्टी भट्टराईको गुनासोः म सुन्दर देखिएकै आधारमा आलोचना गरे

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सृष्टी भट्टराईले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै आश्चर्य प्रकट गरेकी छन् । यसलाई उनले पाखण्डीपनको पराकाष्टा समेत भनेकी छन् । फेसबुकमा स्टटास लेख्दै भट्टराईले यस्तो टिप्पणी गरेकी हुन् । पछिल्ला दिनहरुमा आएका आलोचनाहरु सुन्दा अनौठो लाग्ने गरेको उनले बताएकी छन् । ‘अरू भ्रष्ट हुँदा केही बोल्न […]

RSP Lawmaker Sristi Bhattarai Responds to Criticism Over Viral Photos · K cha khabar