Skip to content
kchakhabarehकेखबर
All topics
Personpolitician

Sudan Gurung

सुदन गुरुङ

Currentlyगृहमन्त्री

Founder of Hami Nepal (2020) and a key leader of the 2025 Gen Z protests that toppled the previous government (MP for Gorkha-1, RSP). Home Minister in Balen Shah's government 27 March – 22 April 2026, when he resigned amid scrutiny of his share investments and alleged links to a businessman under money-laundering investigation; reinstated as Home Minister on 9 June 2026 after a government inquiry committee reportedly cleared him. Previously a DJ and event manager in Kathmandu.

18headlines today
276in 7 days
6stories
14publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning सुदन गुरुङ

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

      बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ । […]

    2. राहत कोषमा रकम जम्मा हुने क्रम जारी

      भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy419 publishers
  2. 3–12 hours ago
    1. एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी

      भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्‍याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो […]

    2. राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

      काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको अप्रत्याशित बाढीबाट घरबारविहीन भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले विभिन्न अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ। नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका राहत सामग्री बालाजुमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। विदुर नगरपालिका–७, तुप्चे, नुवाकोटका वडा अध्यक्ष रविन्द्र नेपालको संयोजकत्वमा […]

    3. नुवाकोटका बाढीपीडितलाई इजरायलको दोस्रो चरणको राहत

      काठमाडौं इजरायलले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नुवाकोटका परिवारका लागि आपत्कालीन मानवीय सहायता जारी राखेको छ । काठमाडौंस्थित इजरायली दूतावासले विदुर नगरपालिका-२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई शुक्रबार दोस्रो पटक आपत्कालीन गो-ब्यागसहित अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। दूतावासकी चार्ज डे अफेयर्स जनान बेबारले प्रभावित क्षेत्रमा पुगेर बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरिन् । उनले विपत्तिमा […]

    4. भोटेकोशी बाढी सम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन

      काठमाडौँ, भदौ २६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमा...

    5. जलवायु न्याय माग्न सरकारलाई संघ संस्थाको आग्रह

      गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते भोटेकोशी, त्रिशुली लगायत नदीमा आएको हिमबाढीपछि परेको संकटको अन्तर्राष्ट्रिय निकायसँग क्षतिपूर्ति माग गर्न सरकारलाई विभिन्न संघ संस...

    6. भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

      दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका […]

  3. Earlier today
    1. ‘जोखिमयुक्त ठाउँमा अब सडक होइन, टनेलको विकल्पमा जानुपर्छ’

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले सिङ्गो देश शोकमा डुबेको छ । बाढी आएको दुई हप्ता भन्दा बितिसक्यो, तर यस महाविपत्तिले छाडेको घाउ र त्रासदी आलै छ । भोटेकोशी बाढीको

      Ratopati logoRatopatiPrivatestory419 publishers
    2. Rescuers Work to Free 8 Trapped in Chilime Hydropower Tunnel After Flood

      Kathmandu. Security personnel are working to rescue those trapped in the Chilime Hydropower Project in Rasuwa due to the Bhote...

    3. भोटेकोशी बाढीपीडितका २९ बालबालिकालाई निःशुल्क पढाउने प्याब्सनको निर्णय

      चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ २६ गते । भदौ १० गते आएको भीषण भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएका अभिभावकका २९ जना छोराछोरीलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्...

    4. भोटेकोशी बाढीः फर्किने आशामा प्रतीक्षारत परिवार

      पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २६ गते । भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले केवल बस्ती र सडक मात्र बगाएन, पश्चिम नवलपरासीका कैयौँ परिवारको खुसी र आडभरोसासमेत एकै झट्कामा खो...

    5. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

      भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth419 publishers
    6. मनासलु आरोहणमा बढ्यो आकर्षण

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीक...

    7. सुरुङभित्र खोजी तीव्र

      गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २६ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत् आयोजनाका सुरुङदेखि नदीकिनार र प्रभावित बस्त...

    8. बाढीपीडितको सारथि ‘र्‍याट’

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । भदौ १० गते बिहान करिब ९ बजे भोटेकोशी नदीमा बाढी आएको खबर आयो । उक्त खबर सुन्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना गरेको र्‍यापि...

  4. Yesterday
    1. जोडियो रसुवाको ‘लाइफलाइन’

      देवीघाट (नुवाकोट), भदौ २६ गते । भोटेकोशीको हिमबाढीले सडकसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । बाढीले तहसनहस बनाएको सडक सञ्जालमा तादी खोलाले थपेको अवरोध हट...

    2. भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजारभन्दा बढी घरधुरी प्रभावित

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख […]

    3. बाढी प्रभावितका लागि वेत्रावतीमा स्वास्थ्य शिविर, ६४ परिवार लाभान्वित (तस्बिरहरू)

      नुवाकोट – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि नुवाकोटको वेत्रावती होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बाढीका कारण प्रभावित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ६४ घरपरिवारलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सेन्टरमा रहेका प्रभावितहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । स्वास्थ्य शिविरमा गायिका […]

    4. पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठुलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।राष्ट्...

    5. बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

      रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशीमा आएको बाढी तथा प्रलयबाट प्रभावित रसुवाका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। कालिका गाउँपालिका–१, राम्चेका बाढीपीडित ७२ परिवारका लागि संकलन गरिएको राहत सामग्री फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरेका हुन्। पीडित परिवारका आफन्तको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो। […]

    6. भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।राष्ट्र...

    7. आफ्नै दलका सांसदलाई थर्काउन थालेपछि गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी, रविसामु पोखियो नेताहरूको आक्रोश

      काठमाडौं- गत वर्ष भदौ २३ र २४ को आन्दोलनमा ज्यान गुमाएका जेन-जीहरूलाई सम्झिन मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ अस्वभाविक शैलीमा देखिए । कार्यशैलीमा पनि उनी केन्द्रीय कमान्डमा बस्नेभन्दा कन्टेन्टका लागि दौडिने देखिएको छ। उनको यो स्वभाव र अस्वभाविक हर्कतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा तीव्र असन्तुष्टि देखिएको छ। जेन-जीलाई समेत अस्वभाविक लाग्ने विवादित […]

    8. ७२ घण्टामै तादी खोलामा पुल, खुल्यो रसुवाको ‘लाइफलाइन’

      मित्र भण्डारीनुवाकोट, भदौ २५ गते। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्...

    9. ७२ घण्टामै तादी खोलामा पुल, खुल्यो रसुवाको ‘लाइफलाइन’

      मित्र भण्डारीनुवाकोट, भदौ २५ गते। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्...

    10. भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ९० अर्बको क्षति भएको छ । राष्ट्रिय योजना आयोग...

    11. हामी राजनीति सिक्न तयार छौं, अराजकता,असहिष्णुता हैन : निश्कल राई

      प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई सिकाउन आएको भनेर दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै प्रतिपक्षमा रहेका सबै दल सिक्न तयार रहेको बताएका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
    12. साम्बा कुकुरले फेला पार्‍यो १५ दिनमा २० शव

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोज कार्यमा खटिएको तालिमप्राप्त ल्याब्राडोर जातको कुकुर ‘साम्बा’ १५ दिनमा २० वटा शव फेला पारेको छ ।...

    13. सुधनसँग निश्कलको प्रतिवाद : सिकाउन आएको हो भने संस्कार सिकाउनुहोस्, विवादित धर्मगुरुको संगत नसिकाउनुहोस्

      २५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफूहरू राजनीति सिक्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले राजनीति सिक्न नभएर सिकाउन आएको भनेर दिएको अभिव्यक्ति स्मरण गरे। ‘मन्त्रीज्यूहरूको वक्तव्य पनि सुनियो। हामी सिकाउन आएका हौं भन्ने पनि सुनियो’ राईले भने, ‘हामी सिक्न तयार छौं । हामी प्रतिपक्ष सबै […]

    14. जेनजी सहिद परिवारसँगको सम्बन्धले एउटै परिवारको आकार दियो : अक्षय गोल्याण

      २५ भदौ, काठमाडौं । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश सार्वजनिक गरेका छन्। जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको तथा सहिद परिवारसँग भेटघाट भएको सन्दर्भमा गोल्याणले सन्देश सार्वजनिक गरेका हुन्। जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले कार्यक्रममा सहभागी […]

    15. भोटेकोशी बाढीः मालसामान बगायो, व्यवसायी समस्यामा

      गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायीहरु समस्यामा परेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs419 publishers
    16. पत्रकारलाई गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति : अधिकारकर्मीले भने– ‘तत्काल फिर्ता लिएर माफी माग्नुस्’

      काठमाडौ । अधिकारकर्मीहरूले गृहमन्त्री सुधन गुरुङले पत्रकार विरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    17. Home Minister urged to withdraw remarks against journalists, apologize

      Issuing a statement, the group said Gurung’s remarks made on September 8 were “objectionable as a whole,” particularly criticizing what it described as threatening language directed at journalists.

      myRepublica logomyRepublicaPrivatenews4 publishers
    18. सुरुङभित्र मानिसको दोहोरो आवाज सुनिएको जानकारी आएको छ : श्रीराम न्यौपाने

      काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता हुनेको खोजी कार्य र उद्धार जारी छ। विशेष खोला आसपासका हाइड्रोपावरमा जीवित व्यक्ति भेटिने आशमा निरन्तर सरक्षा निकायले खोजी कार्य जारी राखेको छ। इन्जिनियर एवं प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेका अनुसार आज पनि सुरुङभित्र भित्रबाट मानिस बोलेको सुनिएको छ। न्यौपानेले हाइड्रोपावरको नाम नखुलाए पनि करिव १०५ […]

    19. सबैभन्दा बढी क्षति गोसाइकुण्डमा, ५४५ जना अझै बेपत्ता

      काठमाडौँ, भदौ २५ गते । भोटोकोशी नदीमा आएको बाढीका कारण रसुवाका प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त छ । जिल्लाका कतिपय स्थानमा स्थलमार्गबाट आवतजावत बन्द छ । हेलिकप्टरमार्फत लगिएका...

    20. Human rights activists and lawyers demand Home Minister apologise over threatening remarks against journalists

      Kathmandu, September 10 Human rights activists, senior lawyers, and civic campaigners have strongly objected to Home Minister Sudhan Gurung’s remarks, calling them threatening toward journalists. They have demanded that Home Minister Gurung retract his objectionable statements and issue a public apology. Former National Human Rights Commission member Sushil Pyakurel, senior advocate Dinesh Tripathi, human rights […] The post Human rights activists and lawyers demand Home Minister apologise over threatening remarks against journalists appeared first on OnlineKhabar English News.

    21. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग

      काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन्। गृहमन्त्रीको अराजक शैली र वचनले शासनप्रणालीको वजन घटाएको उल्लेख गर्दै उनीहरूले अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी

      Ratopati logoRatopatiPrivatestory3 publishers
    22. Civil Activists Condemn Home Minister Gurung's Threatening Remarks Against Journalists

      Kathmandu. Civil activists have expressed serious objection to the threatening remarks made by Home Minister Sudhan Gurung targeting journalists. Stating that...

    23. अधिकारकर्मीहरूले भने- गृहमन्त्री गुरुङले पत्रकारविरुद्धको अभिव्यक्तिप्रति माफी माग्नुपर्छ

      गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी तथा नागरिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन्।

    24. भोटेकोशी बाढीः सुरुङभित्र तीन दिनको त्रास

      पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २५ गते । भोटेकोशी क्षेत्रमा आएको भयानक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । सोही क्षेत्रमा विद्युत् आयोजनाअन्तर्गत सुरुङभित्र काम गरिरहेका...

    25. माटामुनिको ‘ममी’देखि सुरुङको ‘बचाऊ’सम्म : उद्धारकहरूको साहस

      काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा उर्लिएर आएको विनाशकारी बाढीले क्षणभरमै कयौँको सिन्दूर पुछ्यो, कयौँ बालबालिकालाई टुहुरो बनायो र कयौँ परिवारलाई सुकुम्बासी बनायो । सडक, पुल र बस्तीहरू लेदोको समाधिस्थल बने । सिंगो देश शोक र स्तब्धतामा डुबिरहँदा आफ्नै ज्यान हत्केलामा राखेर मृत्युको मुखबाट जीवन खोस्न खटिएका थिए– नेपालका तीनवटै सुरक्षा […]

    26. बाढीको असर मधेशको तरकारीमा

      रवीन्द्र उप्रेतीबर्दीबास, भदौ २५ गते । भोटेकोशी/त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण मधेश प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको छ । जलप्रलयले पहाडी क्षेत्र...

    27. बाढी प्रभावित १५० जना विद्यार्थी गीतामातामा

      काठमाडौँ, भदौ २५ गते । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीलाई व्यवस्थापन सुरु गरिएको छ । बाढीबाट प्रभावितमध्ये १५० जनालाई डल्लुस्थित गीतामाता माध्यमिक विद्यालयमा पढाउन...

    28. चिलिमे सुरुङमा खोजी जारी

      काठमाडौँ, भदौ २५ गते । भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेना र विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली १४० मिटरसम्म प्रव...

  5. Older
    1. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष :‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

      गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रतिक्रिया जनाएका हुन्। गुरुङले भदौ २३ गते पुराना राजनीतिक दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए। गृहमन्त्रीले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौ

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    2. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओली– यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए

      काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङको

      Ratopati logoRatopatiPrivatestory2 publishers
    3. ‘अभियुक्त’हरूलाई सँगै राखेर सुशासनको ‘गफ’

      काठमाडौँ । ‘त्यो दिन इतिहास हो, इतिहासलाई फेर्ने कोसिस नगर्नुस्, सुध्रिनुस् भन्न चाहन्छु । समय छ, सुध्रिनुस् ।’ जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा मंगलबार पुरानो संसद् भवनमा आयोजित स्मृतिसभामा गृहमन्त्री सुधन गुरुङले पुराना

      Ratopati logoRatopatiPrivatestory6 publishers
    4. रोशी खोलामा बाढी बढ्दो, बिहानसम्म सतर्क रहन आग्रह

      काठमाडौँ, भदौ २४ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलान्चोक पनौतीस्थित रोशी खोलाको बाढी बढेको छ । रोशी खोलाको बाढी बढेको र सतर्...

    5. सरकारलाई वर्षमानको चेतावनी- शासकीय अहङ्कार नदेखाऊ

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सरकारका मन्त्रीहरूलाई शासकीय अहङ्कार नदेखाई संविधान र कानुनको सीमाभित्र रहेर काम गर्न सुझाव दिएका छन् । बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले मन्त्रीहरूले ‘खुट्टा भाँचिदिने’ वा ‘गोली हान्ने’ जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिन नमिल्ने बताए । उनले जनताले जेनजी आन्दोलनमार्फत सरकारलाई हुटिङ र कालोझण्डा […]

    6. जेनजी सहिद सम्झिन गृहमन्त्रीसँगै मञ्चमा आसिन दुई विवादित 'धर्मगुरू', के हुन् उनीहरू मुछिएका काण्ड?

      जेनजी आन्दोलनको एक वर्ष पुगेको स्मृति सभामा गृहमन्त्रीकै लहरमा विशिष्ट अतिथि बनेका यी दुई अनुहारले उनकै सुशासनको भाषणलाई गिज्याएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

      Setopati logoSetopatiPrivatepolitics2 publishers