
रुबियोको दिल्ली भ्रमण
नयाँदिल्ली, जेठ १० गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ता गर्नुभएको छ । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबिच...
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशङ्करसँग उच्चस्तरीय वार्ता गर्नुभएको छ। यस भ्रमणको मुख्य उद्देश्य वासिङ्टन र नयाँ दिल्लीबीच पछिल्लो समयमा कमजोर हुँदै गएको आपसी विश्वासलाई पुनःस्थापित गर्नु रहेको छ। विगत दुई दशकयताकै कमजोर अवस्थामा पुगेको मानिएको अमेरिका-भारत सम्बन्धलाई सुधार्न यो भेटवार्ता महत्वपूर्ण मानिएको छ।
Summary by Jayaman

नयाँदिल्ली, जेठ १० गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ता गर्नुभएको छ । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबिच...
3 more headlines since

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला महिनामा देखिएको व्यापार तनावबीच पनि रणनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यलाई पुनः सुदृढ गर्ने प्रयासलाई अघि सारेको छ । भारत–अमेरिका सम्बन्धमा देखिएका अस्थायी असहमतिका बीच दुवै देशले दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने संकेत दिएका छन् । आइतबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदी […]
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ता गरेका छन् ।वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वासलाई पुनःस्थापित गर्ने प्रयास गर्नु रहेको बताइएको छ।अमेरिका र भारतबीच सम्बन्ध हाल करिब दुई दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको मानिन्छ र यसलाई मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति तथा भारतीय निर्यातमाथि बढाइएको शुल्कले थप जटिल बनाएको छ ।रुबियो क्वाड भनेर चिनिने इन्डो–प्यासि

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा व्यस्त छन् । विदेशमन्त्री रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ता गरेका छन् । वार्ताको उद्देश्य वासिङ्टन र नयाँ दिल्लीबीच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वासलाई पुनःस्थापित गर्ने प्रयास गर्नु रहेको छ । अमेरिका र भारतबीच सम्बन्ध हाल करिब दुई दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको मानिन्छ […]