
धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद
धनुषा । सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक भीम विष्टका अनुसार जिल्लाका सीमावर्ती तथा विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष निगरानी तथा जाँच अभियानका
