Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

नवलपुरमा सशस्त्र प्रहरीद्वारा समुदायलाई अग्नि नियन्त्रण तालिम प्रदान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरले आगलागी नियन्त्रणसम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ। सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालाहरूलाई प्रयोगात्मक अभ्यास गराएको हो। तालिममा विशेषगरी घरमा हुने ग्यास सिलिन्डरको आगलागी र आकस्मिक आगलागीका घटनाहरू नियन्त्रण गर्ने उपायबारे जानकारी दिइएको थियो।

Summary by Jayaman

3publishers
3headlines
Span: 56 minNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ। सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट खटिएको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालाहरूलाई आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गराएको हो। तालिमका प्रमुख प्रशिक्षक

story3 publishers
Coverage

2 more headlines since

first · 25 Maylatest · 25 May
    1. समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

      नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ। सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट खटिएको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालाहरूलाई आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गराएको हो । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र खड्काले घरमा हुने सिलिन्डर ग्यासको आगलागी, मानिसको शरीरमा […]

    2. समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

      नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ। सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट खटिएको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालाहरूलाई आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गराएको हो। तालिमका प्रमुख प्रशिक्षक

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Armed Police Force Conducts Fire Safety Training in Nawalpur · K cha khabar