.jpg)
गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम आउँछ : मुख्यमन्त्री बानियाँ
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन्।...
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिब र किसान लक्षित हुने बताउनुभएको छ। सोमबारदेखि सुरु भएको प्रदेशसभाको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र गरिबको व्यवस्था भएकाले सबैलाई गरिखाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले विपन्न वर्गको हितलाई ध्यानमा राखेर नयाँ योजनाहरू ल्याउने जानकारी दिनुभयो।
Summary by Jayaman
.jpg)
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन्।...
3 more headlines since

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन् । साेमबारदेखि सुरु भएको बागमती प्रदेश सभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको
मुख्यमन्त्री बानियाँले गरिबकै लागि गणतन्त्र आएकाले सबैलाई गरिखाने वातावरण बनाइने बताए ।

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन् । आजदेखि सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई गरिखाने किसिमको नीति, कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। प्रदेश सरकारले गरिब, किसानको पक्षमा आगामी […]