Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

विद्यालय भवन निर्माणको बेरुजु फर्स्यौटमा समस्या रहेको शिक्षा सचिवको भनाइ

शिक्षा सचिव चूडामणि पौडेलले विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठूलो समस्या रहेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विद्यालयको अधिकार स्थानीय तहमा गए पनि बेरुजुको दायित्व मन्त्रालयमै रहँदा समस्या भएको उल्लेख गरे। उनका अनुसार साविकका जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजन गरिएको बजेटको ठूलो हिस्सा अझै फर्स्यौट हुन बाँकी छ।

Summary by Jayaman

TopicsEducation
2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

लेखा समितिमा शिक्षा सचिव पौडेल, ‘विद्यालयको अधिकार स्थानीय तहमा गयो, बेरुजु जति मन्त्रालयमै रह्यो’

काठमाडौँ । शिक्षा सचिव चूडामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठुलो समस्या देखिएको बताएका छन्। सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले साबिक जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन निर्माणका लागि गएको

story2 publishers
Coverage

1 more headline since

    1. शिक्षा सचिव भन्छन्– विद्यालय भवनसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौटमा समस्या छ

      ११ जेठ, काठमाडौं । शिक्षा सचिव चुणामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठूलो समस्या देखिएको बताएका छन् । सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले साविक जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन निर्माणका लागि गएको बजेटको फर्स्यौट हुन नसकेको अधिकांश बेरुजु अहिले पनि बाँकी रहेको बताएका हुन् । उनका अनुसार, भवन […]

Education Secretary Cites Challenges in Settling Arrears for School Buildings · K cha khabar