
विश्वकपको इतिहासमा पाका खेलाडीहरू
विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेर भएका केवल सात जनाले खेलेका छन् । आगामी जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा ५ पाका खेलाडी थपिने छन् । स्कटल्यान्डका गोलकीपर क्रेग गोर्डन खेल्न अवसर जुटेमा सबैभन्दा पाका खेलाडी बन्ने छन् । हालको उनको उमेर ४३ वर्ष हो […]
