क्यानडाको डढेलोका कारण अमेरिकामा प्रदूषण बढेको भन्दै ट्रम्पद्वारा भन्सार बढाउने धम्की
क्यानडामा फैलिएको सयौँ डढेलोको धुवाँले उत्तर अमेरिकाका धेरै क्षेत्र ढाकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार महसु…
क्यानडा
Country; significant Nepali diaspora.
Multi-publisher coverage mentioning क्यानडा
क्यानडामा फैलिएको सयौँ डढेलोको धुवाँले उत्तर अमेरिकाका धेरै क्षेत्र ढाकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार महसु…
साविक विजेता अर्जेन्टिना र युरोपेली टोली स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेका छन्। डलासमा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सल…
क्यानडाको जङ्गलमा लागेको भीषण डढेलोको धुवाँ अमेरिकाभर फैलिएपछि फिफा विश्वकप २०२६ को फाइनल खेल प्रभावित हुने चिन्ता बढेको छ। न्युयोर्क र न्यु…
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा चिरञ्जीवी घिमिरे मनोनीत भएका छन्। एनआरएनए क्यानडाका पूर्व अध्यक्ष…
अर्जेन्टिनी कप्तान लियोनेल मेसीले फिफा विश्वकप २०२६ मा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमान कायम गरेका छन्। जोर्डन र …
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को क्वाटरफाइनल खेलहरू सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ। साविक विजे…
50 headlines across publishers

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी क्षेत्रका बहुसंख्यक फुटबल प्रशंसक अर्जेन्टिनाको विपक्षमा उभिएका छन्। विगतमा आफ्नो क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा रहे पनि यस पटक सामाजिक सञ्जालमा भाइरल मिम्स र आलोचनाका कारण अर्जेन्टिना अपवाद बनेको छ। ब्राजिल, मेक्सिको, कोलम्बिया र चिली जस्ता देशका फुटबल प्रेमी आइतबार हुने फाइनल खेलमा लियोनेल मेसीको […]

Kathmandu. The FIFA World Cup 2026 final will see two of the world's best national teams face off. The title...

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको फाइनलमा विश्वका दुई उत्कृष्ट राष्ट्रिय टोली आमनेसामने हुँदै छन् । वर्तमान युरोपियन च्याम्पियन स्पेन र विश्वविजेता अर्जेन्टिनाबिच जुलाई २० मा हुने उपाधि भिडन्त दुई फरक सफलताको मोडेलबिचको प्रतिस्पर्धा

काठमाडौँ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आइतबार राति स्पेन र अर्जेन्टिना आमनेसामने हुने भएका छन् । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुने छ ।

काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधिका लागि आइतबार राति स्पेन र अर्जेन्टिना आमनेसामने हुने भएका छन् । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुने छ ।

फुटबल विश्वकपको फाइनल आज: ६० वर्षपछि प्रतियोगितामा स्पेन र अर्जेन्टिना भिड्दै, मेस्सीले लगातार दोस्रो पटक फाइनल खेल्नेछन्।...

काठमाडौँ, साउन ३ गते । फिफा विश्वकप फुटबल २०२६ को फाइनल अन्ततः युरो च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा विश्व च्याम्पियन अर्जेन्टिनाबिच हुने भएको छ । जुन अर्जेन्टिनाका कप्तान लिय...

क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ।...

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्यले इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा नयाँ रेकर्ड कायम गरेको छ । साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार हुने उपाधि भिडन्तको टिकट फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको […]

Kathmandu. The competition for the FIFA World Cup 2026 Golden Boot (top scorer) is heading to the final match. France's...

काठमाडौँ – जारी विश्वकप २०२६ मा फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले एउटै संस्करणमा सर्वाधिक असिस्ट (गोलका लागि पास) गर्ने विश्वकीर्तिमान कायम गरेका छन् । इङ्गल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा किलियन एमबाप्पेका लागि गोलको अवसर सिर्जना गरेसँगै ओलिसेको यो विश्वकपमा कुल असिस्ट सङ्ख्या ७ पुगेको छ । यससँगै उनले ब्राजिलियन फुटबल लिजेन्ड पेलेले सन् १९७० को विश्वकपमा राखेको […]

MIAMI: France captain Kylian Mbappe created history by overtaking Lionel Messi to become the highest goalscorer in FIFA World Cup history. The French star scored twice in the second half, with his second goal coming while 24 minutes remained, during France’s 2026 World Cup third-place playoff against England in Miami. The brace took Mbappe’s World […]

Kathmandu. England has won the highly sensational and exciting third-place (bronze medal) playoff of the FIFA World Cup 2026 held...

Kathmandu. French forward Kylian Mbappé, 27, has set two historic records in the ongoing third-place playoff match (bronze medal) against...

Miami. France is continuing its attempt at an unimaginable and historic comeback in the FIFA World Cup 2026 third-place (bronze...

Kathmandu. France is attempting a spectacular comeback in the second half of the FIFA World Cup 2026 third-place (bronze medal)...

Kathmandu. France has scored the first goal in the second half of the FIFA World Cup 2026 third-place (bronze medal)...

Kathmandu. The first half of the FIFA World Cup 2026 third-place (bronze medal) match being held in Miami has ended....

Kathmandu. In the FIFA World Cup 2026 third-place (bronze medal) clash ongoing in Miami, England has scored a goal-fest against...

Kathmandu. In the ongoing FIFA World Cup 2026 third-place (bronze medal) competition in Miami, England has widened their lead against...

Kathmandu. In the FIFA World Cup 2026 third-place (bronze medal) competition taking place in Miami, England has doubled their lead...

क्रिस कोलिन्सन सोमबार राति हुने फिफा विश्वकप फाइनलमा साविक विश्वकप विजेता तथा कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्। दक्षिण अमेरिकी च्याम्पियनविरुद्ध युरोपियन च्याम्पियनको यो भिडन्तमा दुवै टोलीको प्रदर्शनबारे तथ्यांकले के भन्छ
२ साउन, काठमाडौं । अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल खेलकुद इतिहासकै सबैभन्दा महँगो इभेन्ट बन्ने दिशामा अघि बढेको छ । यस खेलको रिसेल टिकटको मूल्यले यसअघि सुपर बोल र एनबीए फाइनलले राखेका कीर्तिमानहरूलाई समेत पछि पारेको छ । न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार हुने फाइनल खेलका लागि औसत रिसेल टिकटको मूल्य […]

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यो खेललाई पछिल्ला वर्षकै सबैभन्दा प्रतीक्षित विश्वकप फाइनलका रूपमा हेरिएको छ । ३९ वर्षीय कप्तान लियोनेल मेस्सी आफ्नो सम्भावित अन्तिम विश्वकप फाइनलमा चौथो विश्व उपाधि जित्ने लक्ष्यमा हुनेछन् । अर्कोतर्फ १९ वर्षीय […]
काठमाडौँ- क्यानडाको जंगलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ। यो धुवाँ फिफा विश्वकप फाइनल आयोजना हुने क्षेत्रमा पुग्ने र युरोपतिर पनि फैलिन सक्ने सम्भावना रहेको युरोपेली संघको वायुमण्डलीय अनुगमन सेवा (क्याम्स) ले बताएको छ। क्याम्सले जनाएअनुसार जंगली आगोको धुवाँले न्यूयोर्क, फिलाडेल्फिया र न्यू जर्सीका […]

कविरस शर्मा निसन्देह लियोनेल मेसीको जादुयी स्पर्श र उनको अविश्वसनीय करिअरले अर्जेन्टिनालाई दशकौँसम्म विश्व फुटबलको शिखरमा राख्यो । तर, २०२६ को फिफा विश्वकपले एउटा स्पष्ट र सुखद सन्देश दिएको छ, अर्जेन्टिनाको फुटबल भविष्य अब कुनै एक व्यक्तिको काँधमा मात्रै निर्भर छैन भनेर । ३९ वर्षको उमेरमा पनि मैदानमा कप्तान, प्लेमेकर र निर्णायक नायकका रूपमा उपस्थित […]
‘हामी क्यानडालाई यसका लागि जिम्मेवार मान्छौं कि उसले आफ्नो वनजंगलको सही तरिकाले हेरचाह गरिरहेको छैन । यसको कारणले अमेरिकामा फोहोर, प्रदूषित र हानिकारक हावा आइरहेको छ । यो हावाको क्वालिटी खतरनाक छ र बिल्कुल स्वीकार गर्न सकिँदैन ।’
.jpg)
ट्रम्पले यसलाई ‘जानाजानी गरिएको लापरवाही’ भन्दै यसले अमेरिकालाई वार्षिक अर्बौं डलर नोक्सान पुर्याइरहेको दाबी गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, ‘यस प्रदूषणको आर्थिक लागत क्यानाडाली आयातमा लगाइने भन्सार शुल्कमा थपिनेछ।’...
उनले यो अवस्था खतरनाक र पूर्ण रूपमा अस्वीकार्य रहेको उल्लेख गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग यस विषयमा छलफल गर्ने जानकारी दिएका छन्।
२ साउन, काठमाडौं । अमेरिकाको न्यूयोर्क–न्युजर्सी स्टेडियममा सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र होइन । यो खेलसँग विश्व फुटबलका थुप्रै ऐतिहासिक कीर्तिमान पनि जोडिएका छन् । लियोनल मेस्सीदेखि अर्जेन्टिनाको लगातार दोस्रो विश्व उपाधिसम्म, यामालदेखि स्पेनको नयाँ इतिहाससम्म धेरै रेकर्ड यो खेलबाट बन्न वा टुट्न सक्छन् । […]
२ साउन, काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकपको फाइनल सधैं इतिहास, कीर्तिमान र अविस्मरणीय क्षणले भरिएको हुन्छ । सन् १९३० देखि २०२२ सम्मका २२ विश्वकप फाइनलले धेरै अनौठा तथ्य जन्माएका छन् । आइतबार हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलअघि त्यस्ता केही रोचक तथ्यहरू प्रस्तुत गरेका छौं । ८८ सेकेन्डमै भएको थियो सबैभन्दा छिटो […]

नदिम युसिफ, मार्को सिल्भा, जहारा फतिमा वासिङ्टन डिसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा फैलिएका सयौँ डढेलोका कारण उत्तरी अमेरिकाका धेरै क्षेत्र धुवाँले ढाकिएपछि क्यानडामाथि नयाँ महसुल (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । अमेरिकी सांसदहरूले क्यानडाको
क्यानडाको मूलधारको लिबरल पार्टीसँग आबद्ध रहँदै उनले सामुदायिक सहभागिता र नेतृत्वमार्फत उनले आफ्नो उपस्थिति जनाउदै आएका छन्।
क्यानडाबाट निस्किएको डढेलोको बाक्लो धुवाँका कारण संयुक्त राज्य अमेरिका (यूएस)भरि अस्वस्थकर वायु गुणस्तरको चेतावनी जारी भएको छ । यसले न्यू जर्सी-न्यूयोर्कमा हुने फिफा विश्वकप फाइनल खेलमा अनिश्चितताको बादल मडारिएको अलजजीराले जनाएको छ । दक्षिणतर्फ बहिरहेको हावाका कारण राजधानी वासिङ्टन डीसी पनि नराम्ररी प्रभावित भएको छ। त्यहाँको वायु प्रदूषण मापक सूचकांक (एक्युआई) दोस्रो उच्च स्थान अर्थात् ‘धेरै अस्वस्थकर’ श्रेणीमा पुगेको छ। यस अवस्थामा अधिकारीहरूले सबै नागरिकलाई अत्यावश्यकबाहेक बाह
२ साउन, काठमाडौं । विश्वकप फाइनल भनेको केवल उपाधिको खेल होइन । कतिपय फाइनलले फुटबलको इतिहास नै परिवर्तन गरेका छन् । कुनै खेलमा विश्वकै महान् खेलाडीले आफ्नो विरासत स्थापित गरे भने कुनैमा असम्भव पुनरागमन भयो । कतै विवादित गोलले दशकौंसम्म बहस चलायो भने कतै पेनाल्टी सुटआउटले करोडौं समर्थकलाई रुवायो । अर्जेन्टिना र स्पेनबीच हुने २०२६ […]

क्यानडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे एनआरएनए आईसीसीको सल्लाहकार मनोनित भएका छन् । लामो समयदेखि गैरआवासीय नेपाली समुदायको हित, संस्थागत विकास तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका घिमिरेको नेतृत्व, समर्पण र संस्थाप्रतिको निरन्तर योगदानले एनआरएनएलाई अझ सुदृढ, प्रभावकारी र एकताबद्ध बनाउने एनआरएन नेतृत्वले […]

New York. As the World Cup nears its conclusion, two teams are competing to lift the coveted trophy. The competition...

क्यानडामा फैलिएको भीषण डढेलोबाट उठेको धुवाँ अमेरिकातर्फ फैलिँदा न्यु जर्सीमा हुने फिफा विश्वकप २०२६ को फाइनलको वातावरणलाई लिएर चिन्ता बढेको छ।

फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेनले साविक विजेता अर्जेन्टिनाको सामना गर्दैछ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा आइतबार राति जब स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि मैदान उत्रिनेछन्, खेलाडीहरूको मस्तिष्कमा ऐतिहासिक विश्वकप ट्रफी उचाल्नेबाहेक अन्य कुनै सोच हुने छैन । तर, यो फाइनलको नतिजा केवल नयाँ विश्व विजेता घोषणा गर्ने कुरामा मात्र सीमित हुने छैन, यसले सन् २०२६ को प्रतिष्ठित 'बालोन डी'ओर'को विजेता को बन्ने भन्ने कुराको पनि फैसला गर्न सक्नेछ ।लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एकछत्र वर्चस्वको युग सकिए पनि हालका वर्षहरूमा बालोन डी'ओरको व

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप जित्दा सम्झिए भावुक भएको नाम हो- डिएगो म्याराडोना । म्याराडोरान अर्जेन्टिनी फ्यानका लागि फुटबलका भगवान् हुन् । उनैले लगाएको १० नम्बर जर्सी कालान्तरमा मेसीले पाए । जारी विश्वकपमा मेसीले जादु देखाइरहँदा म्याराडोनाको पनि चर्चा भइरहेको छ । मेसीसँग एउटा टोली र उनीहरूलाई परिचालन गर्ने स्किलले […]

अमेरिकाको न्युजर्सीस्थित इस्ट रदरफोर्डको मेटलाइफ स्टेडियममा हुने फाइनलमा विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्।...
अब्बल रक्षापंक्ति र चुस्त मिडफिल्डका कारण स्पेनलाई बलियो मानिएको छ। यस्तोमा स्पेनले संसारकै उत्कृष्ट खेलाडी तथा यो प्रतियोगितामा लयमा रहेका लिओनल मेसीको अर्जेन्टिनासँग भिड्नु पर्नेछ।

Kathmandu. This time's FIFA World Cup has become the biggest football competition ever. The participation of many countries and the...

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा क्लब फुटबलबाट एउटा रोचक तथ्य सार्वजनिक भएको छ । फाइनलमा सबैभन्दा धेरै खेलाडी प्रतिनिधित्व गराउने क्लब स्पेनको एट्लेटिको म्याड्रिड बनेको छ । डिएगो सिमियोनेको प्रशिक्षणमा रहेको एट्लेटिको म्याड्रिडका कुल ९ खेलाडी विश्वकप फाइनलमा सहभागी हुनेछन् । स्पेनिस क्लब बार्सिलोनाका ८ खेलाडी फाइनल खेल्ने भएकाले एट्लेटिको […]
१ साउन, काठमाडौं । साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ फाइनल खेल्दैछन् । दुवै टोली विश्वकपको ट्रफी उचाल्नबाट निकै नजिक छन् । सोमबार विहान २३औं संस्करणको विश्वकपको विजेताको टुङ्गो लाग्नेछ । च्याम्पियन टोलीले विश्वकपको ट्रफीसँगै करोडौँ रकम पुरस्कार जित्नेछन् । त्यो पनि डलरमा । नेपाली रुपैयाँमा कन्भर्ट गर्दा त्यो रकम अर्बौँ […]

एटलान्टा- विश्वकप २०२६ को फाइनल समीकरण पूरा भएको छ। अब विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन उपाधिका लागि आमनेसामने हुनेछन्। आइतबार न्यु जर्सीको इस्ट रडरफोर्डमा हुने फाइनल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन,

न्यूयोर्क । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेल हुन केही दिन मात्रै बाँकी रहँदा अमेरिका र क्यानडाको सीमा क्षेत्रमा फैलिएको भीषण डढेलोको धुवाँले न्यूयोर्क र न्यु जर्सीको वायु गुणस्तर बिगारेपछि स्थानीय प्रशासनले स्वास्थ्यसम्बन्धी चेतावनी

New York. With just a few days left for the much-anticipated final of the FIFA World Cup 2026, local authorities...

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति फुटबलका दुई महाशक्ति स्पेन र साविक विजेता अर्जेन्टिना भिड्दै छन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा दुवै टोली अपराजित रहे पनि उनीहरूको रणनीति र खेल कौशल भने नितान्त फरक देखिएको छ । प्रतियोगिताभरि अर्जेन्टिनाले आक्रामक गोल वर्षाको रणनीति अपनाएको देखिन्छ भने स्पेनको रक्षापङ्क्ति नमुना छ । […]