Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु

कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक नक्टाबाबा (कालेश्वर) मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ। सोमबार रातिदेखि सुरु भएको यो मेला मंगलबार साँझसम्म चल्नेछ। मेलामा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 8 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर । बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ । सोमबार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला मङ्गलबार साँझसम्म जारी रहनेछ । मेलामा सहभागी हुन नेपाल

story2 publishers
Coverage

1 more headline since

    1. कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

      कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वको मेला लागेको छ । सोमबार बार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला मङ्गलबार साँझसम्म जारी रहनेछ । मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन् । हरेक वर्ष जेठको शुक्लपक्षको गङ्गादशहरा […]

Ganga Dashahara Fair Begins at Naktababa Temple in Kanchanpur · K cha khabar