
जलजला घोषणापत्र जारी
म्याग्दी । धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्रको दिगो पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण र बृहत्तर पूर्वाधार विकासका लागि ‘जलजला घोषणापत्र–२०८३’ जारी भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको जलजलामा
-original.jpg)