Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा

नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले आवासको हक र न्यायका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा समितिले सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गरेको छ। मागहरू पूरा नभए सिंहदरबार घेराउ गर्ने लगायतका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं । ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउसहितका कार्यक्रम सार्वजनिक गरेको

story3 publishers
Coverage

2 more headlines since

first · 25 Maylatest · 25 May
    1. सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

      काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले आफूहरूले अघि सारेका १५ बुँदे माग पुरा नभए आन्दोलन गर्ने भन्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । उनीहरूले विकल्प दिएर मात्रै डोजर लगाउनुपर्ने, जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकालाई जमिनसहित उचित व्यवस्था गर्नुपर्ने, नागरिकको […]

    2. सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा

      बस्न दे सरकार ! बाँच्न दे सरकार ! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

Landless Squatters Committee Announces Nationwide Protest Programs Over Housing Rights · K cha khabar