Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको ऊर्जामन्त्री श्रेष्ठको भनाइ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजनाहरू सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ। कुलेखानी जलविद्युत् आयोजनाको अवलोकन भ्रमणका क्रममा उहाँले मुलुकको दीर्घकालीन ऊर्जा सुरक्षा र आर्थिक रूपान्तरणका लागि यस्ता आयोजना आवश्यक रहेको उल्लेख गर्नुभयो। मन्त्री श्रेष्ठले आगामी दिनमा औद्योगिक विकास र कृषिको आधुनिकीकरणका लागि सरकारले जलाशययुक्त आयोजनाको एकीकृत विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो।

Summary by Jayaman

8publishers
9headlines
Span: 3 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

सरकारको ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुनेछ : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए...

politics9 publishers
Coverage

8 more headlines since

first · 25 Maylatest · 25 May
    1. ‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’

      काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
    2. ‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’

      काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त

      Ratopati logoRatopatiPrivatestory9 publishers
    3. जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only9 publishers
    4. ‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’

      काठमाडौँ, जेठ ११ गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उ...

    5. जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा : ऊर्जामन्त्री श्रेष्ठ

      ११ जेठ, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको […]

    6. जलाशययुक्त आयोजनामा सरकारको उच्च प्राथमिकता

      काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने […]

    7. जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने ऊर्जामन्त्री श्रेष्ठको जोड

      काठमाडौँ, जेठ ११ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक–स...

    8. कुलेखानी भ्रमणमा मन्त्री श्रेष्ठ: जलाशययुक्त आयोजनाको एकीकृत विकासमा जोड

      काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुग्नुभएका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको […]

Minister Biraj Bhakta Shrestha Prioritizes Reservoir-Based Hydropower Projects · K cha khabar