Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 27 May

निलम पौडेल सगरमाथा आरोहण गर्ने पहिलो नेपाली ट्रान्स महिला बनिन्

नेपालकी ट्रान्स महिला निलम पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेकी छिन्। उनले गत शनिबार सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्। पौडेलले यस सफलतालाई वर्षौँदेखिको सामाजिक विभेद र पहिचानको संघर्षमाथिको विजयको रूपमा व्याख्या गरेकी छिन्।

Summary by Jayaman

4publishers
5headlines
Span: 2d 1hNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

ट्रान्स महिलाको साहसिक उडान, सर्वोच्च शिखरमा ऐतिहासिक पाइला

नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।...

social-affairs5 publishers
Coverage

4 more headlines since

first · 25 Maylatest · 27 May
    1. सगरमाथामा पहिलो ट्रान्स महिलाको पाइला, निलमले बनाइन् नयाँ इतिहास

      ओखलढुङ्गा । ट्रान्स महिला निलम पौड्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । निलमले २०८३ साल जेठ ९ गते सगरमाथामा पाइला टेकेका हुन । सगरमाथाको आरोहण गर्न सफल भएसँगै निलम पौड्याल लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली ट्रान्स महिला भएका छन् । आरोहणपछि नेपाल समाचार पत्र सँगको टेलिफोन संवादमा […]

    2. सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्सवुमन निलम, भन्छिन्– हामी पनि कम छैनौं

      निलम पौडेल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो 'ट्रान्सवुमन' बनेकी छन्।

      Setopati logoSetopatiPrivatesocial5 publishers
    3. मेकअप कलाकार तथा ट्रान्स-वुमन निलम सगरमाथाको चुचुरोमा

      काठमाडौं । व्यवसायिक मेकअप कलाकार तथा ट्रान्स-वुमन निलम पौडेलले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । योसँगै उनी सगरमाथाको चुचुरोमा पुग्ने नेपालको एलजीबीटीक्यू समुदायकी पहिलो ट्रान्स महिला बनेकी छन् । शनिबार बिहान उनी सर्वोच्च शिखरको चुचुरोमा पुगेकी हुन् । मंगलबार बिहान काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ‘मेरो लागि यो […]

    4. ट्रान्स महिला निलम पौडेलले गरिन् सगरमाथा आरोहण

      ११ जेठ, काठमाडौं । नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् । उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् । यस आरोहणलाई वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा उनले लिएकी छिन् । ‘यो सफलता मेरो […]

Nilam Paudel Becomes First Nepali Trans Woman to Scale Mount Everest · K cha khabar