Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

राष्ट्रिय खेलकुद परिषद्ले क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलायो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधि सदस्य तथा प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरेको छ। परिषद्ले सोमबार पत्र पठाउँदै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएको हो। क्यानको विधानअनुसार राखेपको कोटामा मनोनीत भएका लामालाई २०८३ जेठ ११ गतेको निर्णयबमोजिम फिर्ता बोलाइएको हो। राखेपले यो निर्णय कार्यान्वयन गरी जानकारी गराउन क्यानलाई निर्देशन समेत दिएको छ।

Summary by Jayaman

TopicsCricket
6publishers
6headlines
Span: 14 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले बोलायो फिर्ता

११ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ । क्यानको विधानअनुसार २०८० चैतमा मनोनीत गरी पठाएकोमा राखेपले सोमबार पत्र पठाउदै लामालाई फिर्ता बोलाएको हो । नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको […]

Coverage

5 more headlines since

first · 25 Maylatest · 26 May
    1. राखेपले क्यानका प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलायो

      राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports6 publishers
    2. क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

      काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ (क्यान) प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ । परिषद्ले सोमबार पत्र काट्दै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरेको हो। राखेपको सङ्घसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईद्वारा हस्ताक्षरित पत्रअनुसार, २०८३ जेठ ११ गतेको निर्णयबमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको हो। परिषद्ले २०८० चैत २९ गते […]

    3. क्यान प्रवक्ता छुम्बि लामालाई राखेपले फिर्ता बोलायो

      राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) मा आफ्नो प्रतिनिधिको रूपमा रहेका छुम्बी लामालाई फिर्ता बोलाएको छ। लामा क्यानका प्रवक्तासमेत हुन् ।

    4. क्यान प्रवक्ता लामालाई फिर्ता बोलाउने राखेपको निर्णय

      काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोटामा नेपाल क्रिकेट सङ्घ (क्यान) को सदस्य बन्दै प्रवक्ता चुनिनुभएका छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरिएको छ । राखेप...

    5. राखेपले फिर्ता बोलायो क्यान प्रवक्ता छुम्बी लामालाई

      काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का सदस्य एवं प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ । सोमबार (जेठ ११) राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो। यो निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई निर्देशन समेत दिइएको छ। नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) […]

National Sports Council Recalls CAN Spokesperson Chumbi Lama · K cha khabar