Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

ईपीएसमार्फत कोरिया जान नपाएको भन्दै माइतीघरमा युवाहरूको प्रदर्शन

दक्षिण कोरियामा रोजगारीका लागि जान नपाएका युवाहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। ईपीएस प्रक्रिया पूरा गरेर पनि लामो समयसम्म जान नपाएपछि उनीहरू आन्दोलित भएका हुन्। प्रदर्शनकारीहरूले सरकारलाई तत्काल प्रक्रिया सहज बनाउन र आफूहरूलाई कोरिया पठाउने व्यवस्था गर्न माग गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

ईपीएसमार्फत कोरिया जान नपाएका युवाको प्रदर्शन

detailheadline only2 publishers
Coverage

1 more headline since

    1. ईपीएसमार्फत कोरिया जान नपाएका युवाको माइतीघरमा प्रदर्शन

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers
Youth Protest at Maitighar Over Delayed Employment Opportunities in South Korea · K cha khabar