Skip to content
kchakhabarehकेखबर
All topics
PlacecountryQ884

South Korea

दक्षिण कोरिया

Country; popular destination for Nepali workers under the EPS (Employment Permit System) program.

1headlines today
16in 7 days
6stories
17publishers
EN + NELast seen 21h ago
Top stories

Multi-publisher coverage mentioning दक्षिण कोरिया

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

      काठमाडौं । जापानको आइची/नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । राष्ट्रिय च्याम्पियन दुवैजना जुलाई १८ देखि अगस्ट १८ तारिखसम्म सिओलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एक महिने विशेष प्रशिक्षणमा सहभागी हुने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले […]

    2. एसियाडका लागि संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

      काठमाडौँ, साउन २ गते । जापानको आइची/नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान ग...

    3. एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

      काठमाडौँ । जापानको आइची र नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद (एसियाड) को वैदेशिक प्रशिक्षणका लागि नेपालका टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्। राष्ट्रिय च्याम्पियनद्वय संयोग र

      Ratopati logoRatopatiPrivatestory3 publishers
  2. Older
    1. North Korean Leader Kim Jong Un Meets Chinese Official Wang Huning, Pledges Stronger Ties

      Pyongyang. North Korean leader Kim Jong Un has expressed commitment to further strengthen relations with Beijing by meeting with Wang...

    2. उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ

      प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले चीनका चौथो वरीयताका शीर्ष अधिकारी वाङ हुनिङसँग भेटवार्ता गर्दै बेइजिङसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यो जानकारी उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दिएको

      Ratopati logoRatopatiPrivatestory2 publishers
    3. South Korea central bank raises interest rates to 2.75 percent

      SEOUL: South Korea’s central bank raised its interest rates by 25 basis points on Thursday, for the first time in more than three years. The Bank of Korea (BOK) convened a Monetary Policy Board meeting and “raised the benchmark rate from 2.5 percent to 2.75 percent,” a BOK official told AFP. Since May, the BOK […]

      Nepal News (English) logoNepal News (English)Privateinternational4 publishers
    4. नेपाल-कोरिया श्रम सहयोग सेमिनार सम्पन्न

      दक्षिण कोरियाली दूतावास र ईपीएस सेन्टरको सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको छ।

    5. कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड

      ललितपुर । नेपाल र दक्षिण कोरियाबीचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘नेपाल-कोरिया श्रम सहयोग गोष्ठी’ आज सम्पन्न भएको छ । नेपालका लागि कोरियाली दूतावास र रोजगार अनुमति प्रणाली केन्द्र (इपिएस सेन्टर)को सहकार्यमा युवा, श्रम

      Ratopati logoRatopatiPrivatestory2 publishers
    6. Government accepts USD1.81 million grant from South Korea

      KATHMANDU: The government has decided to accept a US$1.81 million grant from South Korea. The decision was made during today’s Cabinet meeting, according to Minister for Communications Dr. Bikram Timilsina. The grant will be used to establish a pilot Legal Information System in Nepal. Nepal’s Cabinet has approved accepting a US$1.81 million grant from the […]

    7. सरकारले स्वीकार गर्‍यो कोरियाबाट आउने १.८१ मिलियन अमेरिकी डलर अनुदान

      काठमाडौं । सरकारले कोरियाबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना बताए । सो रकम नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि खर्च हुने उनले बताए ।

    8. सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्थालाई सरकारको स्वीकृति

      काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रशासनिक र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार सरकारले नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन

      Ratopati logoRatopatiPrivatestory3 publishers
    9. तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड

      सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक नीतिगत ब्याजदर बढाएको छ। जिद्दी मुद्रास्फीति, बलियो आर्थिक वृद्धि र बढ्दो घरेलु ऋणलाई मध्यनजर गर्दै बैंकले बिहीबार ब्याजदर २५ आधार अंकले वृद्धि गरेको हो। बैङ्क अफ कोरिया (बिओके) को मौद्रिक नीति बोर्डको बैठकपछि नीतिगत ब्याजदर २.५० प्रतिशतबाट बढाएर २.७५ प्रतिशत पुर्‍याइएको छ। बिओकेले गत मे […]

    10. दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि

      सियोल, असार ३२ गते । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले तीन वर्षभन्दा लामो समयपछि पहिलो पटक बिहीबार आफ्नो ब्याजदर २५ आधार अङ्कले बढाएको छ । बैङ्क अफ कोरिया (बिओके)ले मौद्रिक नीति तथ...

    11. साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

      सोल । दक्षिण कोरियाको केन्द्रीय बैंक ‘बैंक अफ कोरिया’ (बीओके)ले साढे तीन वर्षपछि पहिलोपटक आफ्नो प्रमुख नीतिगत ब्याजदर बढाएको छ । तीव्र आर्थिक वृद्धि र बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने उद्देश्यले बैंकले बिहीबार शूनय दशमलव २५ प्रतिशत

      Ratopati logoRatopatiPrivatestory4 publishers
    12. South Korea issues first emergency heatwave warning under new rating system

      SEOUL: South Korea issued its first-ever emergency heatwave alert on Sunday under a new warning system introduced this year, advising people to halt outdoor activities and keep cool. Under the new system, an emergency heatwave alert is issued when areas already meeting the criteria for a heatwave warning are forecast to see perceived temperatures of […]

      Nepal News (English) logoNepal News (English)Privateinternational7 publishers
    13. South Korea issues first emergency heatwave warning under new rating system

      South Korea issued its first-ever emergency heatwave alert on Sunday under a new warning system introduced this year, advising people to halt outdoor activities and keep cool. Under the new system, an emergency heatwave alert is issued when areas already meeting the criteria for a heatwave warning are forecast to see perceived temperatures of at least 38C or temperatures of at least 39C for just one day.

      myRepublica logomyRepublicaPrivatenews7 publishers
    14. दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

      सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ । नयाँ प्रणालीअनुसार, कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने […]

    15. दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

      दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivateinternational7 publishers
    16. दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

      साेल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको

      Ratopati logoRatopatiPrivatestory7 publishers
    17. South Korea Issues First Emergency 'Heatwave' Warning Under New System

      Seoul. South Korea has issued its first emergency 'heatwave' warning under the new classification system implemented this year, urging the...

    18. दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

      सियोल, असार २८ गते । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै स...

    19. सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

      काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका ६ स्थित सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।दुवै विद्यालय-विश्वविद्यालयको शैक्षिक, प्राविधिक तथा कला कार्यक्रम, प्राविधिक सीप विकास, सिर्जनात्मक कला तथा प्रतिभा प्रदर्शनसम्बन्धी गतिविधिहरू अघि बढाउन समझदारी भएको हो। विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय समस्याको पहिचान गरी समाधानका उपाय […]

    20. सनमुन विश्वविद्यालय र सीताराम माध्यमिक विद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

      काठमाडौं नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्झौता गरिएको हो। विद्यालयका अनुसार उक्त सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय […]

    21. नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

      नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

    22. कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

      झापा । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल भएका छन् झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी […] The post कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    23. कोरियाबाट फर्किएका फिलिप नर्सरी व्यवसायमा सफल, टिकटकबाटै बढ्यो बिरुवाको बजार

      झापा : वैदेशिक रोजगारीबाट फर्किएका झापाका एक युवाले स्वदेशमै नर्सरी व्यवसाय सञ्चालन गरेर उदाहरणीय उद्यमको सुरुआत गरेका छन्। दक्षिण कोरियामा करिब एक दशक रोजगारी गरेपछि भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बूले स्थापना गरेको ‘सेवारो फूल कथा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    24. म्यानपावरमार्फत कोरियामा श्रमिक पठाउँदा ईपीएस प्रभावित हुन्छ ?

      २२ असार, काठमाडौं । दक्षिण कोरियामा म्यानपावर व्यवसायीमार्फत दक्ष श्रमिक (ई–७ भिसा) पठाउने प्रक्रिया पुनः अघि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि स्थगित भएको प्रक्रिया हालै उच्च अदालत पाटनको अन्तरिम आदेशपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले फेरि अघि बढाएको हो । श्रमले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियाको ई–७ भिसामा जाने नेपाली सिपयुक्त श्रमिकका […]

    25. ‘प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान भएको छ’

      ‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ । यो राम्रो संकेत पटक्कै होइन’ उनले भने ।

    26. प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान भइरहेको छ– आङदेम्बे

      प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको बताएका छन् ।सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले सरकारको कार्यशैली सहकार्यभन्दा पनि टकरावको सृजना गर्ने खालको भएको बताएका हुन् ।'सय दिनमा सरकारको कार्यशैली संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयमा आधारित छ,' आङदेम्बेले भने, 'प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मष्तिष्कमा

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    27. उत्तर कोरियाद्वारा नयाँ युद्धपोत ‘काङ कोन’ परीक्षण

      उत्तर कोरियाले पाँच हजार टनको नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’को सफल परीक्षण गरेको जनाएको छ।राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार नेता किम जोङ उनले युद्धपोतको परीक्षणसँगै क्रुज मिसाइल प्रक्षेपण र विद्युतीय युद्ध प्रणालीको पनि निरीक्षण गरेका छन्। परीक्षणपछि उनले जहाजको बाँकी प्रक्रिया दुई महिनाभित्र पूरा गरी नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।गत वर्ष उद्घाटनका क्रममा दुर्घटनाग्रस्त भएको ‘काङ कोन’ मर्मतपछि पुनः परीक्षण गरिएको हो। उत

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    28. उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण

      काठमाडाैँ । उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ । नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ

      Ratopati logoRatopatiPrivatestory2 publishers
    29. Xi says ready to work with Kim for 'stable' China-N. Korea ties: KCNA

      China's President Xi Jinping said he was ready to work with North Korean leader Kim Jong Un to steer their bilateral relationship toward "long-term, sound and stable" development. The exchange follows Xi's rare visit to North Korea last month, when the two leaders pledged to deepen ties as tensions rise on the Korean Peninsula and Pyongyang expands its military cooperation with Russia.

      myRepublica logomyRepublicaPrivatenews3 publishers
    30. चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत

      सियोल, असार २१ गते । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबिचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताउनुभएको...

    31. चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत

      प्योङयाङ । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबिचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताएका प्योङयाङको राज्य सञ्चालित सञ्चारमाध्यम ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले

      Ratopati logoRatopatiPrivatestory3 publishers
    32. कोरियाको ई-७ भिसामा म्यानपावरले श्रमिक पठाउने

      नेपालस्थित कोरियाको दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका आदेशहरूको आधारमा ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

      Setopati logoSetopatiPrivatekinmel5 publishers
    33. ‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने

      काठमाडौँ । फिल्म ‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म दक्षिण कोरियामा ‘केटीएम २ सोल’ नामक कम्पनीले किनेको हो । फिल्म स्वदेशमा भदौ २६ गतेबाट

      Ratopati logoRatopatiPrivatestory2 publishers
    34. कोरियामा म्यानपावरमार्फत नै सिपयुक्त श्रमिक पठाउने बाटो खुल्यो

      २१ असार, काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुला भएको छ । उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्र […]

    35. प्रदर्शनअगावै ‘अक्षरा’ को कोरिया वितरण अधिकार बिक्री

      क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatearts2 publishers
    36. म्यानपावरबाटै सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने बाटो खुला

      म्यानपावरबाट नै दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसामा रोजगारीको अवसर पर्खिरहेका नेपाली श्रमिकका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ ।

    37. कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने

      काठमाडौँ । गणतन्त्र कोरियामा दक्ष कामदारका रूपमा जानका लागि लामो समयदेखि रोकिएको ई–७ भिसा प्रक्रिया सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै रोकिएको प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको हो । गत

      Ratopati logoRatopatiPrivatestory5 publishers
    38. Visa fee for Nepali workers heading to South Korea increased

      KATHMANDU: The visa fee for Nepali workers travelling to South Korea under the Employment Permit System (EPS) has been increased, the EPS Korea Section under the Department of Foreign Employment announced. In a public notice, the branch said the revised fee has been implemented in accordance with a decision of the Embassy of the Republic […]

    39. ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि

      काठमाडौं– कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकहरूको भिसा शुल्कमा वृद्धि भएको जानकारी दिएको हो । शाखाले एक सार्वजनिक सूचना जारी गर्दै नेपालस्थित कोरियन राजदूतावासको निर्णयअनुसार शुल्क बढाइएको जनाएको हो । सूचनाअनुसार यसअघि नेपालस्थित कोरियन राजदूतावासले भिसा शुल्क बापत […]

    40. दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि

      काठमाडौँ । दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि भिसा शुल्क वृद्धि भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पि.एस.कोरिया शाखाले एक सूचना जारी गर्दै भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरिएको जानकारी दिएको छ

      Ratopati logoRatopatiPrivatestory6 publishers
    41. 'लज्जावती'सँगै फेस अफ नेपाललाई अघि बढाउँदै मेनुका

      आगामी २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला सिनेमाको प्रचारमा व्यस्त छिन्।...

      Nagarik News logoNagarik NewsPrivatearts2 publishers
    42. ‘फेस अफ नेपाल-२०२६’का लागि आवेदन खुला, विजेताले दक्षिण कोरियामा नेपालको प्रतिनिधित्व गर्ने

      काठमाडौँ- आगामी २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला फिल्मको प्रचारसँगै ‘फेस अफ नेपाल-२०२६’ को तेस्रो संस्करणलाई सफल बनाउन सक्रिय छिन्। प्रतियोगिताकी राष्ट्रिय निर्देशकसमेत रहेकी उनले नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा आफू केन्द्रित रहेको बताएकी छन्। एमएस प्रोडक्सन प्रालिले आयोजना गर्ने ‘फेस अफ नेपाल-२०२६’ का लागि आवेदन […]

    43. ईपीएसमार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क ६ सय रुपैयाँले बढ्यो

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only6 publishers
    44. दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क बढ्यो, दोहोरो भुक्तानी भएमा रकम फिर्ता नहुने

      काठमाडौँ । ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्कमा वृद्धि गरिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले प्रकाशित गरेको सूचनाअनुसार, यसअघि १० हजार ७ सय रुपैयाँ रहेको भिसा शुल्कमा ६ सय रुपैयाँ थप गरी अब ११ हजार ३ सय रुपैयाँ कायम गरिएको हो । कोरियाली राजदूतावासबाट प्राप्त पत्रका आधारमा उक्त शुल्क […]

    45. ईपीएस मार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्यो

      १८ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको छ । नेपालस्थित दक्षिण कोरियन राजदूतावासले भिसा शुल्क वापतको शुल्क बढेको जनाएको हो । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा कार्यालयले एक सूचना जारी गर्दै नेपालस्थित कोरियाली राजदूतावासले लिने सीसीभीआई भिसा शुल्कमा ६ सय रुपैयाँ वृद्धि भएको जनाएको […]

    46. TAAN signs MoUs with South Korean partners on trekking safety

      KATHMANDU: The Trekking Agencies’ Association of Nepal (TAAN) has signed two memorandums of understanding (MoU) with South Korean partners to strengthen trekking safety and cooperation. One agreement, signed with a South Korean safety technology alliance represented by IBZ Company, aims to assess the feasibility of introducing the AI-powered Edgetrek Digital Safety System to establish a […]

      Nepal News (English) logoNepal News (English)Privatetravel-tourism3 publishers
    47. नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

      काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट […]