
सत्तापक्षलाई हेक्का होस्, आधा जनसंख्याको प्रतिनिधित्व प्रतिपक्षी बेञ्चले गर्छ : युवराज दुलाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संविधानभन्दा माथि नठान्न चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा मङ्गलबार दुलालले संसद्बाट जन्मिएको प्रधानमन्त्री संसद्प्रति उत्तरदायी बन्नुपर्ने बताए । प्रधानमन्त्री शाह
