Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

स्थानीय तहलाई शतप्रतिशत वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नेकपाको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले स्थानीय तहलाई शतप्रतिशत वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सङ्घीय सरकारसँग माग गरेका छन्। हालको बजेट कटौतीका कारण स्थानीय तहहरूले भुक्तानी दिन नसक्ने कठिन अवस्था सिर्जना भएको उनले बताए। दुलालले अनुदान कटौती गर्ने सरकारको निर्णय संविधानविपरीत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

Summary by Jayaman

TopicsCPN (UML)
2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘बजेट कटौतीले स्थानीय तहमा भुक्तानीको ठुलो समस्या भयो, सङ्घीय सरकारले संविधानविपरीत काम गर्‍यो’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सरकारले स्थानीय तहमा उक्त अनुदान पहिलो किस्तामा २० प्रतिशत र दोस्रो किस्तामा २१ प्रतिशत

story2 publishers
Coverage

1 more headline since

    1. स्थानीय तहलाई शतप्रतिशत वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नेकपाको माग

      प्रमुख सचेतक दुलालले उक्त अनुदानको केही अंश कटौती हुँदा हाल स्थानीय तह भुक्तानी दिन नसक्ने कठिन अवस्थामा पुगेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

CPN Demands Full Financial Equalization Grants for Local Levels · K cha khabar