चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी
डा. गिरी आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । आयोगको स्थापना कालदेखि उपाध्यक्षको जिम्मेवारी पाएका उनी ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए ।
नेपाल सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनी कुमार झालाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले झालाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका झाले अब मुलुकको चिकित्सा शिक्षा क्षेत्रको नियामक निकायको नेतृत्व गर्नेछन्।
Summary by Jayaman
डा. गिरी आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । आयोगको स्थापना कालदेखि उपाध्यक्षको जिम्मेवारी पाएका उनी ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए ।
4 more headlines since

काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पुनः डा. श्रीकृष्ण गिरीलाई दिइएको छ । आयोगका अध्यक्षसमेत रहेका बालेन्द्र शाहले अर्को व्यवस्था नभएसम्मका लागि डा. गिरीलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो । सोमबार जिम्मेवारीको पत्र बुझेलगत्तै डा. गिरी आयोगको कार्यालय पुगेर औपचारिक रूपमा कामकाज सम्हाल्न थाल्नुभएको छ । आयोगमा लामो समय नेतृत्वको रिक्तता रहेपछि उहाँको पुनरागमनलाई चिकित्सा […]

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा गिरीलाई जिम्मेवारी दिएका हुन्।