Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषित

इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा गाउँपालिका अध्यक्ष हेमन्त राईले सो घोषणा गर्नुभएको हो। गाउँपालिकाको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गर्दै यो भाषा कार्यान्वयनमा ल्याइएको हो।

Summary by Jayaman

4publishers
4headlines
Span: 5 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी

फिक्कल– इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ। गाउँपालिकाको २०८३ वैशाख ११ गते सम्पन्न ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार मंगलबारदेखि लिम्बू भाषा कार्यान्वयनमा ल्याइएको हो। संविधानको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हक, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा […]

Coverage

3 more headlines since

first · 26 Maylatest · 26 May
    1. सरकारी कामकाजको भाषा बन्यो ‘लिम्बू भाषा’

      इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई मङ्गलबारदेखि सरकारी कामकाजी भाषाका रूपमा लागू गरेको छ । वि.स. २०८३ वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषामा कार्यान्वयनमा ल्याइएको हो । माङसेबुङ गाउँपालिकाले

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. माङ्सेबुुङमा अब सरकारी कामकाजी भाषा लिम्बू

      कोकिला ढकालइलाम, जेठ १२ गते । इलामको माङ्सेबुुङ गाउँपालिकामा आजदेखि लिम्बुू भाषालाई सरकारी कामकाजीको भाषाका रुपमा घोषणा गरिएको छ । नेपालको संविधान धारा ३, ६, ७ (२) तथा धारा ३२ (१)...

    3. माङसेबुङमा लिम्बू भाषा ‘सरकारी कामकाजी भाषा’ घोषित

      कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा गाउँपालिका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेका हुन् ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Mangsebung Rural Municipality Implements Limbu as Official Working Language · K cha khabar