
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद श्रेष्ठको माग
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली वस्तुहरूको बिक्री वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। विमानस्थलबाट दैनिक हजारौँ यात्रुहरू नेपालबाट बाहिर
story2 publishers