
क्वाडद्वारा इन्डो-प्यासिफिकमा नयाँ सहकार्य घोषणा
नयाँदिल्ली, जेठ १२ गते । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो-प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्ध...
अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले नयाँ दिल्लीमा भएको बैठकपछि इन्डो–प्यासिफिक क्षेत्रका लागि नयाँ संयुक्त पहलहरू घोषणा गरेका छन्। यस सहकार्यले समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार र ऊर्जा सुरक्षालाई सुदृढ बनाउने लक्ष्य राखेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चार देशबीच वास्तविक समयमा सूचना आदान–प्रदान गर्न 'इन्डो–प्यासिफिक समुद्री निगरानी पहल' सार्वजनिक गर्नुभयो।
Summary by Jayaman

नयाँदिल्ली, जेठ १२ गते । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो-प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्ध...
3 more headlines since

The announcements came after talks in New Delhi between India’s Foreign Minister Subrahmanyam Jaishankar, U.S. Secretary of State Marco Rubio, Japanese Foreign Minister Toshimitsu Motegi and Australian Foreign Minister Penny Wong.

नयाँ दिल्ली- अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन् । नयाँदिल्लीमा भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्कर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी र अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङबीच भएको उच्चस्तरीय वार्तापछि […]

बैठकपछि अमेरिकी विदेशमन्त्री रुबियोले ‘इन्डो–प्यासिफिक समुद्री निगरानी पहल’ घोषणा गर्दै चार देशबीच निगरानी क्षमताको एकीकरण तथा वास्तविक–समय सूचना आदान–प्रदानलाई थप सुदृढ पारिने बताए।...