Skip to content
kchakhabarehकेखबर
All topics
PlacecountryQ408

Australia

अष्ट्रेलिया

Country; significant Nepali diaspora.

0headlines today
19in 7 days
6stories
19publishers
EN + NELast seen 3d ago
Top stories

Multi-publisher coverage mentioning अष्ट्रेलिया

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. उद्योगमन्त्री र अमेरिकी कार्यबाहक राजदूतबीच भेटवार्ता, नेपाली वस्तुलाई सहुलियत दिन आग्रह

      काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाली वस्तुलाई अमेरिकी बजारमा सहुलियतपूर्ण प्रवेशको व्यवस्था गर्न अमेरिकासँग आग्रह गरेकी छन्। उनले बिहीबार आफूसँग शिष्टाचार भेटका लागि मन्त्रालयमा उपस्थित भएका नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँग नेपाली वस्तुको सहूलियतपूर्ण प्रवेश सुनिश्चित गर्न आग्रह गरेको हुन्। उनले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’को […] The post उद्योगमन्त्री र अमेरिकी कार्यबाहक राजदूतबीच भेटवार्ता, नेपाली वस्तुलाई सहुलियत दिन आग्रह appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    2. नेपालमा लगानी बढाउन मन्त्री यादवको आग्रहपछि अमेरिकी राजदूतले के भने ?

      काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको छलफलमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा छलफल भएको जनाइएको छ। भेटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा […]

    3. उद्योगमन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

      ३२ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ । सचिवालयले पठाएको प्रेस नोटमा लेखिए अनुसार मन्त्री यादवले सन् […]

    4. एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

      काठमाडौं- अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम

      Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
    5. अस्ट्रेलियाले एआई नियमन गर्ने कानुन बनाउने

      सिड्नी- अस्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न कानुन बनाउने भएको छ। प्रधानमन्त्री एन्थोनी अल्बनिजले सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताएका छन्। एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेस गरिने प्रस्तावित नयाँ कानुनबारे छलफल […]

    6. एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

      सिड्नी, असार ३१ गते । अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्...

    7. एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

      सिड्नी । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण

      Ratopati logoRatopatiPrivatestory5 publishers
    8. Australia to Draft Laws for AI Regulation and Copyright Protection

      Sydney. Prime Minister Anthony Albanese has announced that Australia is preparing to make necessary laws to guide the use of...

    9. उद्योगमन्त्री यादव र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता, आर्थिक सहकार्य र व्यापार प्रवर्द्धनमा छलफल

      भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

    10. उद्योगमन्त्री र अष्ट्रेलियन राजदूतबीच व्यापार र आर्थिक सहकार्यबारे छलफल

      उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    11. ‘जुरासिक पार्क’का अभिनेता साम नीलको निधन

      न्युयोर्क । विश्व चर्चित श्रृंखलाबद्ध चलचित्र ‘जुरासिक पार्क’का अभिनेता साम नीलको सोमबार निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको उनका परिवारले एक विज्ञप्ति मार्फत जनाएका छन् । सामाजिक सञ्जालमा यो दुःखद समाचार जारी गर्नु परेकोमा आफूहरू साह्रै दुखी भएको उनका परिवारले जनाएका छन् । तथापि उनी रक्त क्यान्सरबाट पीडित रहेर पनि उनले […] The post ‘जुरासिक पार्क’का अभिनेता साम नीलको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    12. India-Australia Relations Transform from Sanctions to Strategic Partnership

      Twenty-eight years ago, in May 1998, following the nuclear tests conducted in Pokhran, Australia suspended defense cooperation with India. Military...

    13. प्रतिबन्धदेखि रणनीतिक साझेदारीसम्म : एसिया प्रशान्त क्षेत्रमा बदलिँदो भारतको भूमिका

      २८ वर्षअघि, सन् १९९८ को मे महिनामा पोखरणमा गरिएको आणविक परीक्षणपछि अस्ट्रेलियाले भारतसँगको रक्षा सहयोग स्थगित गरेको थियो। सैन्य आदानप्रदान रोकिएको थियो। अस्ट्रेलियाका रक्षा कलेजहरूमा तालिम लिइरहेका भारतीय अधिकारीहरूलाई स्वदेश फर्काइएको थियो। यसै साता, प्रधानमन्त्री नरेन्द्र

      Ratopati logoRatopatiPrivatestory2 publishers
    14. अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

      अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ । यससँगै विमानस्थलमा प्रयोग हुँदै आएको कागजी यात्रु कार्डको व्यवस्था क्रमशः अन्त्य गरिनेछ । गृह मामिलामन्त्री टोनी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    15. ‘जुरासिक पार्क’का चर्चित अभिनेता साम निलको ७८ वर्षको उमेरमा निधन

      काठमाडौं। हलिउडका चर्चित तथा दिग्गज अभिनेता साम निलको ७८ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनी विशेषगरी सन् १९९३ मा प्रदर्शनमा आएको फिल्म ‘जुरासिक पार्क’मा डा. एलन ग्रान्टको अविस्मरणीय भूमिकाका कारण विश्वभर परिचित थिए। उनको परिवारले साम निलको निधन अचानक र अप्रत्याशित रूपमा भएको जनाएको छ। परिवारका अनुसार उनको अष्ट्रेलियाको सिड्नीमा आफ्ना परिवारका सदस्यहरूको उपस्थितिमा […]

    16. पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

      काठमाडौँ– पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ। ७८ वर्षीय पोखरेलको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव भएका थिए।

    17. अष्ट्रेलियामा सबै अन्तराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

      क्यानबेरा- अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ। यससँगै विमानस्थलमा प्रयोग हुँदै आएको कागजी यात्रु कार्डको व्यवस्था क्रमशः अन्त्य गरिनेछ। गृह मामिलामन्त्री टोनी बर्कका अनुसार विमानस्थलमा यात्रु व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न सरकारले आगामी चार वर्षमा पाँच करोड ६१ लाख अष्ट्रेलियाली डलर (करिब तीन करोड […]

    18. अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

      अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ । यससँगै विमानस्थलमा प्रयोग हुँदै आएको कागजी यात्रु कार्डको व्यवस्था क्रमशः अन्त्य गरिनेछ । गृह मामिलामन्त्री टोनी

      Ratopati logoRatopatiPrivatestory3 publishers
    19. पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

      २९ असार, काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव थिए । पोखरेलका एक छोरा र तीन छोरी छन् ।

    20. पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन

      काठमाडौँ । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन् । पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए

      Ratopati logoRatopatiPrivatestory5 publishers
    21. पूर्व गृहसचिव पोखरेलको निधन

      काठमाडौँ । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । बबरमहलस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति ७८ वर्षको उमेरमा पोखरेलको निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् । छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदै छन् । उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ । The post पूर्व गृहसचिव पोखरेलको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    22. पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन

      काठमाडौँ । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ । उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् । छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदैछन् । उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ […]

    23. युएईका मान्यता नपाएका कलेजमा विद्यार्थी पठाएर ठगी गरेको आरोपमा नौ कन्सल्टेन्सी सञ्चालक पक्राउ

      काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का आधिकारिक मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाई ठगी गरेको आरोपमा नौ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    24. युएईका कलेजमा विद्यार्थी पठाएर ठगी गरेको आरोपमा कन्सल्टेन्सीका १३ सञ्चालक पक्राउ

      काठमाडौं। नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलका लागि युएईका शैक्षिक संस्थामा पठाइ ठगी गरेको आरोपमा प्रहरीले एजुकेशन कन्सल्टेन्सीका १३ जना सञ्चालकहरुलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार २६ गते सञ्चालक पक्राउ गरेको हो। युएईमा अध्ययनमार्फत फ्रान्स तथा अष्ट्रेलियामा क्रेडिट ट्रान्सफर हुने प्रलोभन देखाएर ठगी गरेको आरोप सञ्चालकहरुलाई लगाइएको छ। पक्राउ परेकाहरुलाई मुलुकी अपराध […] The post युएईका कलेजमा विद्यार्थी पठाएर ठगी गरेको आरोपमा कन्सल्टेन्सीका १३ सञ्चालक पक्राउ appeared first on BIZMANDU.

      BizmanduPrivatecontent7 publishers
    25. यूएईमा पढ्न पठाउने नाममा भएको ठगीको पर्दाफास, ९ जना पक्राउ

      वैदेशिक अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पठाउने नाममा नेपाली विद्यार्थीहरूलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालकहरू पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीहरूले विद्यार्थीहरूलाई भ्रममा पारी ठगी गरिरहेको उजुरीका आधारमा उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।सीआईबीका अनुसार पक्राउ परेका सञ्चालकहरूले विद्यार्थीहरूलाई यूएईका आधिकारिक र उच्च शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त कलेजहरूमा अध्ययन गर

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    26. यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ (नामावलीसहित)

      काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) का मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थी पठाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाका ९ जना सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सञ्चालित कन्सल्टेन्सीमार्फत विद्यार्थीलाई यूएईको उच्च

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    27. यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

      उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।

    28. यूएईमा अध्ययनका नाममा ठगी, नौ कन्सल्टेन्सी सञ्चालक पक्राउ

      काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का आधिकारिक मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाई ठगी गरेको आरोपमा प्रहरीले नौ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको कमिसन फर एकेडेमिक एक्रिडिटेसन (CAA) बाट स्वीकृति नलिएका कलेजमा विद्यार्थी पठाई पछि फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयमा ‘क्रेडिट […]

    29. यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

      काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न कलेजमा अध्ययन गर्न पठाई नेपाली विद्यार्थीहरूलाई ठगी गरेको अभियोगमा प्रहरीले ९ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गरी

      Ratopati logoRatopatiPrivatestory7 publishers
    30. Pacific Islands reject missile test in 'blue continent'

      Even Pacific nations indebted to Beijing joined criticism of Monday's submarine-launched ballistic missile test, which reached far into the Pacific Ocean.

      myRepublica logomyRepublicaPrivatenews11 publishers
    31. EU moves closer to restricting children’s access to social media

      BRUSSELS: The European Union is moving closer to introducing restrictions on children’s use of social media, with an expert panel expected to recommend limits on minors’ access to online platforms in a report due next week. The recommendations, scheduled for release on July 13, come amid growing calls from member states for stricter safeguards following […]

    32. EU moves closer to kicking kids off social media

      BRUSSELS: Restrictions on children’s use of social media in the European Union could come as early as this summer, as a long-awaited expert report next week is expected to recommend limiting minors’ access to online platforms. After Australia became the first country in the world to ban under-16s from social media, several EU nations including […]

      Nepal News (English) logoNepal News (English)Privateinternational4 publishers
    33. विश्वकप क्वार्टरफाइनल: उपाधि होडमा बलिया आठ टोली, कसको वरियता कति ?

      ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब निर्णायक चरणमा प्रवेश गरेको छ। प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउँदै टोलीहरू क्वार्टरफाइनलका लागि तयार भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesports63 publishers
    34. इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा

      युरोपेली सङ्घ (इयु) ले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने तयारी गरेको छ । अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिस गर्ने अपेक्षा

      Ratopati logoRatopatiPrivatestory4 publishers
    35. Australia and India Sign Uranium Export Deal

      Melbourne. A significant agreement has been signed between Australia and India for the export of Australian uranium to India. This...

    36. अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

      मेलबर्न । अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा भएको यो सम्झौताले दुवै देशबिचको ऊर्जा, रक्षा तथा रणनीतिक सहकार्यलाई नयाँ उचाइमा

      Ratopati logoRatopatiPrivatestory10 publishers
    37. बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा इयुको कडाइ

      ब्रसेल्स, असार २५ गते । युरोपेली सङ्घ (इयु)ले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्वपूर्ण कदम चाल्ने तयारी गरेको छ । अर्को साता सार्वजनिक हुने विज्ञ सम...

    38. भारत र अस्ट्रेलियाबीच परमाणु ऊर्जा सम्झौता, युरेनियम आपूर्तिको बाटो खुल्यो

      काठमाडौँ । भारत र अस्ट्रेलियाबीच परमाणु ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्यको सहमति भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि अस्ट्रेलियाबाट भारतमा युरेनियम आपूर्तिको बाटो खुलेको हो । अस्ट्रेलियाली प्रधानमन्त्री

      Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers
    39. Australia, India sign uranium supply agreement

      MELBOURNE: Australia and India have signed a uranium supply agreement during Indian Prime Minister Narendra Modi’s visit to Australia, paving the way for long-term uranium exports for peaceful purposes. Following talks with Australian Prime Minister Anthony Albanese, Modi said the agreement would strengthen nuclear energy cooperation, enable uranium supplies from Australia to India, and support […]

      Nepal News (English) logoNepal News (English)Privatesouth-asia5 publishers
    40. विश्वकपमा युरोपियन टोलीको वर्चस्व : क्वार्टरफाइनल खेल्ने ८ मध्ये ६ टोली युरोपका

      २५ असार, काठमाडौं । विश्वकप उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्किकोमा आयोजना हुँदा अहिलेसम्मकै धेरै ४८ राष्ट्रले प्रतिस्पर्धा सुरु गरेका थिए । समूह चरण, राउण्ड अफ ३२ र प्रिक्वाटरफाइनलका खेलहरू सकिएर क्वाटरफाइनलसम्म आइपुग्दा जारी २३औं संस्करणको विश्वकपमा युरोपियन टोलीहरूकै वर्चस्व देखिएको छ । समूह चरणको सुरुवाती खेलमा एसियाली टिमहरूले पनि केही आशा देखाएका थिए । […]

    41. अस्ट्रेलिया र भारतबिच युरेनियम आपूर्ति गर्ने सम्झौता

      मेलबर्न, असार २५ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारतबिच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ । छलफलमा भारतमा बिजु...

    42. अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

      मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच युरेनियम आपूर्तिसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले अष्ट्रेलियाबाट भारतमा शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम निर्यातको बाटो खुला गरेको छ। अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँगको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री मोदीले आणविक ऊर्जा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन्। उनले भारतमा तीव्र रूपमा बढिरहेको विद्युत् मागलाई सम्बोधन […]

    43. अस्ट्रेलियाली युरेनियममा भारतको चासो

      मेलबर्न, असार २५ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तीव्र गतिमा विस्तार हुँदै गएको आणविक ऊर्जा कार्यक्रमका लागि अस्ट्रेलियाको युरेनियम महत्त्वपूर्ण आधार बन्न सक्ने ब...

    44. अस्ट्रेलियाली युरेनियममा भारतको चासो

      मेलबर्न । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तीव्र गतिमा विस्तार हुँदै गएको आणविक ऊर्जा कार्यक्रमका लागि अस्ट्रेलियाको युरेनियम महत्त्वपूर्ण आधार बन्न सक्ने बताउँदै यस क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने अवसरलाई ‘ऐतिहासिक’ अवसरका रूपमा प्रस्तुत

      Ratopati logoRatopatiPrivatestory10 publishers
    45. India-Australia Cooperation in Uranium for Nuclear Energy

      Melbourne. Indian Prime Minister Narendra Modi has presented the opportunity to expand cooperation between the two countries in this sector...

    46. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

      यसपटक नेपाल महोत्सव तालिकाभन्दा करिब ६ महिना अगाडि आयोजना हुन लागेको हो।

      Setopati logoSetopatiPrivateglobal2 publishers
    47. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

      साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ।

      Nagarik News logoNagarik NewsPrivatediaspora2 publishers
    48. China’s submarine missile test looks routine. The real story is the panic it triggered

      On Monday, a Chinese navy submarine fired a long-range ballistic missile into international waters in the South Pacific. The nuclear-capable missile, which was launched from underwater and carried an inert dummy warhead, is believed to have splashed down near Tuvalu. The Chinese government said the event “was a routine part of China’s annual military training […]

    49. विश्वकपको आम्दानी दोब्बरले वृद्धि

      काठमाडौं, (नेस) । फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता आर्थिक दृष्टिकोणले निकै लाभदायक देखिएको छ । यसपटकदेखि ४८ टोली र १०४ खेलहरू समावेश गरिएको २०२६ को विस्तारित संस्करणले फिफाको आम्दानीका सबै पुराना रेकर्डहरू तोड्ने निश्चित भएको छ । सन् २०२३–२०२६ को चार वर्षे चक्रमा फिफाले कुल १३ अर्ब अमेरिकी डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ । […]

    50. विश्वकप उपाधिको अन्तिम दौड सुरु : क्वार्टरफाइनलमा आठ टोलीको निर्णायक भिडन्त

      अमेरिका : फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण औपचारिक रूपमा सुरु हुन लागेको छ । राउन्ड अफ १६ का सबै खेल टुंगिएसँगै प्रतियोगिताको सबैभन्दा रोमाञ्चक चरण सुरु हुने भएको हो । कुल १०४ खेलमध्ये ९६ खेल सम्पन्न

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives63 publishers