StoryNE onlyfirst: 26 Maylast: 26 May
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाका सभामुखले सोमबार सदनको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। तल्लो सदनको नियमित कामकारबाही चलिरहेका बेला अचानक बैठक रोकिएको हो। बैठक स्थगित गर्नुको विशेष कारणबारे तत्काल कुनै जानकारी दिइएको छैन।
Summary by Jayaman
2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 26 May
Covered by
Coverage
1 more headline since
प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित