
लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति
काठमाडौं– नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लागू गरिएको लैङ्गिक उत्तरदायी बजेट (जीआरबी) लाई अझै पनि धेरै स्थानीय तहहरूले ‘महिला लक्षित बजेट’ का रूपमा मात्र बुझ्ने गरेको एक अध्ययनले देखाएको छ । मंगलबार एक्सनएड अन्तर्राष्ट्रिय नेपालले साझेदार संस्था चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला उत्थान समाजसँगको सहकार्यमा ‘नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार […]
