‘विदेशका दूतावासहरूमा समेत बयान र बकपत्र गराउने सुविधा दिनू’
नेपाल बाहिर रहेका नेपालीहरूलाई न्यायिक प्रक्रियामा सामेल गराउन सूचना प्रविधिको अधिकतम प्रयोग हुनुपर्ने औंल्याउँदै सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरूलाई अनलाइनमार्फत बयान र बकपत्र गराउन सकिने आदेश जारी गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोग गरी न्याय सम्पादनलाई सहज बनाउन यस्तो फैसला गरेको हो। अब विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई नेपालमा चलिरहेका मुद्दामा आफ्नो बयान दिन पाउनेछन्।
Summary by Jayaman
नेपाल बाहिर रहेका नेपालीहरूलाई न्यायिक प्रक्रियामा सामेल गराउन सूचना प्रविधिको अधिकतम प्रयोग हुनुपर्ने औंल्याउँदै सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।
4 more headlines since

अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै उक्त आदेश गरेको हो।...
सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ ।न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो ।अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै उक्त आदेश गरेको हो ।विशेष अदालत काठम

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ । न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो । अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा […]