Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

मादी गाउँपालिकाका शिक्षकहरूलाई सूचना प्रविधिसम्बन्धी तालिम प्रदान

कास्कीको मादी गाउँपालिकाका ४८ जना शिक्षकहरूलाई पाँच दिने सञ्चार तथा सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ। गण्डकी प्रदेशको शिक्षा तालिम केन्द्रका प्रशिक्षकहरूले सञ्चालन गरेको यस तालिममा पावरप्वाइन्ट, एक्सेल, एआई, र गुगल एप्लिकेसन जस्ता विषयहरू समावेश थिए। तालिममा गाउँपालिका अन्तर्गतका आधारभूतदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको सहभागिता रहेको थियो।

Summary by Jayaman

2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

कास्की । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ । पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र

story2 publishers
Coverage

1 more headline since

    1. शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

      गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ । पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गरेका […]

Teachers in Madi Rural Municipality Receive Information Technology Training · K cha khabar