किम्फको २३औँ संस्करण : २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै
महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ को नेपाल प्रदर्शन भए देखी सुरु हुने भएको छ।...
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण बुधबारदेखि ठमेलस्थित छायाँ मल्टिप्लेक्समा सुरु भएको छ। त्रिवेणी राईद्वारा निर्देशित चलचित्र 'सेप अफ मोमो' को प्रिमियरसँगै महोत्सवको उद्घाटन गरिएको हो। यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिँदैछन्। कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राजको उपस्थितिमा भएको थियो।
Summary by Jayaman

महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ को नेपाल प्रदर्शन भए देखी सुरु हुने भएको छ।...
4 more headlines since
काठमाडौं । त्रिवेणी राई निर्देशित फिल्म ‘सेप अफ मोमो’ नेपाल र भारतका हलमा प्रदर्शनमा आएको छ । विश्वका प्रतिष्ठित फिल्म महोत्सवको यात्रा पूरा गरेपछि फिल्म व्यावसायिक प्रदर्शनमा आएको हो । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा यसको प्रिमियर गरियो । सोही अवसरमा काठमाडौं आएकी निर्देशक राईले अनलाइनखबरसँग कुराकानी गर्दै फिल्म, महिला अनुभव, नेपाली समाज, […]

काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले बुधबारबाट काठमाडाैँमा सुरु भएको छ । त्रिबेनी राई निर्देशित फिचर फिल्म ‘शेप अफ मोमो’ प्रिमियरसँगै महोत्सव सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज
काठमाडौं । अन्तर्राष्ट्रियरुपमा प्रशंसित फिल्म ‘छोराजस्तै’ (सेप अफ मोमो) प्रिमियरसँगै काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारदेखि सुरु भएको छ । देशब्यापी हलमा प्रदर्शन हुनुअघि त्रिवेणी राई निर्देशितलाई फेस्टिभलमा प्रिमियर गरिएको हो । ठमेलस्थित क्यूएफएक्सको छायाँ मल्टिप्लेक्समा किम्फको २३ औं संस्करण सुरु भएको हो । ‘किम्फको मञ्च हामीजस्ता फिल्मकर्मीको यात्राको महत्वपूर्ण सुरुवाती बिन्दु बन्न सक्छन्’ […]