
जनप्रतिनिधिसँग नेकपा- अहिलेको अभ्यासबाट सन्तोष मान्न सकिन्न, हाम्रो अरू दलसँग तुलना हुन सक्दैन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ मा हुने स्थानीय तहको निर्वाचन स्थानीय तहलाई अझ बलियो बनाएर समाजवादी क्रान्तिको आधार तयार पार्ने ऐतिहासिक अग्निपरीक्षा र वैचारिक-राजनीतिक लडाइँका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले पेश गरेको आगामी कार्ययोजना आगामी निर्वाचनलक्षित छ। उनले भने ‘७५३ वटा स्थानीय […]




