वीरगंजका मेयर राजेशमान सिंह बिहानै अदालतमा हाजिर
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुधबार बिहान पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी कार्यालय समय सुरु हुनासाथ बिहान ९ बजे नै अदालत पुगेका थिए। तर, बुधबार सुनुवाइ हुन नसकेपछि उनी अदालतमा हाजिर भएर फर्किएका छन्।
Summary by Jayaman

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।
2 more headlines since

अदालतमा मुद्दाको अत्यधिक चाप रहेका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेपछि उनी फर्किएका हुन्।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालत पुगेर फर्किएका छन्।