
जेन–जी आन्दोलन भड्काउन पहिले नै बनेको थियो प्रहरीको फेक आइडी
काठमाडौं– जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीको नक्कली (फेक) फेसबुक पेज बनाएर आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाउन खोजिएको निष्कर्ष सार्वजनिक भएको छ। मानव अधिकारले सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनअघि नै सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई विद्यालय पोशाकमा प्रदर्शनमा आउन आह्वान गरिएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार उक्त फेक पेजमार्फत ‘विद्यालय पोशाकमा आएमा प्रहरीले बल प्रयोग गर्न सक्दैन’ भन्ने भ्रमपूर्ण […]