Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै हर्क साम्पाङ बैठकबाट बाहिरिए

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै बैठकबाट बाहिरिएका छन्। उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके आफूलाई निकाल्न चुनौती दिएका थिए। अन्ततः आफ्नो माग पूरा नभएपछि साम्पाङ आफैँ बैठक स्थलबाट निस्किएका हुन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 7 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

सदनमा प्रधानमन्त्री ल्याउन नसके मलाई निकाल्नू भनेका हर्क आफैँ हिँडे

detailheadline only2 publishers
Coverage

1 more headline since

    1. प्रधानमन्त्री नआउने भए आफूलाई निकाल्न माग गरेका हर्क आफैँ निस्किए

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only2 publishers
Harka Sampang Leaves Meeting After Demanding Prime Minister Presence · K cha khabar