Skip to content
kchakhabarehकेखबर
All topics
PersonpoliticianQ112110564

Harka Sampang

हर्क सम्पाङ

Former Independent Mayor of Dharan Sub-metropolitan City (2022–2026); known for grassroots governance reforms. Founder and chairman of Shram Sanskriti Party (2025–).

0headlines today
1in 7 days
3stories
17publishers
EN + NELast seen 5d ago
Top stories

Multi-publisher coverage mentioning हर्क सम्पाङ

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

      काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा दार्चुलामा निर्माण भइरहेको झुलुङ्गे पुलको प्रशासनिक तथा सामग्री खरिद खर्च विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार पुल निर्माणमा हालसम्म कुल १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको छ । खर्च विवरण अनुसार प्रशासनिक शीर्षकतर्फ कुल ७४ लाख १५ […]

    2. दार्चुला पुल निर्माण अभियानको आयव्यय सार्वजनिक

      निशा राईधरान, असार २८ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) को नेतृत्वमा सञ्चालन भएको दार्चुलाको दुम्लिङ झोलुङ्गे पुल निर्माण अभियानको आयव्यय विवरण सार्वजनिक भ...

    3. Basic structure of constitution should be retained: SSP Chairman Rai

      Kathmandu, July 6: Chairperson of the Shram Sanskriti Party (SSP), Harkaraj Rai has said that the constitution could be...

    4. Harka Sampang calls for cautious constitutional amendments

      KATHMANDU: Shram Sanskriti Party Chairman Harka Sampang on Monday said constitutional amendments should preserve the Constitution’s basic structure, warning that careless changes could create future problems. Speaking during the House of Representatives meeting, Sampang said amendments should be made only where necessary while safeguarding the Constitution’s core framework. He also welcomed the government’s 100-day efforts […]

    5. संविधानको आधारभूत संरचनालाई तलमाथि गरे गम्भीर खतरा आउन सक्छ : साम्पाङ

      काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानको आधारभूत संरचनालाई तलमाथि गर्न खोजिए मुलुकमा गम्भीर समस्या हुने खतरा रहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बिषेश समय लिएर बोल्दै अध्यक्ष साम्पाङले संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सकिने भन्दै जथाभावी संशोधन गरे मुलुकमा गम्भीर समस्या हुने खतरा रहेको बताएक हुन्। उनले प्रतिपक्ष भनेको […]

    6. संविधान संशोधनको सवालमा गम्भीर बन्नुपर्छ, समस्या आउने खतरा छ : हर्क साम्पाङ

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताएका हुन् । 'संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ,' उनले भने ।अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयास

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    7. संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

      काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताए । “संविधानको

      Ratopati logoRatopatiPrivatestory4 publishers
    8. संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

      काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राख्दै आवश्यक अन्य विषयमा मात्र संशोधन गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले संविधान संशोधनका विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए। ‘संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ। संशोधनका विषयमा हामी गम्भीर हुनुपर्छ, अन्यथा समस्या उत्पन्न हुने खतरा रहन्छ,’ […]

    9. Shram Sanskriti Party warns against rolling back constitutional gains through amendment

      KATHMANDU: Shram Sanskriti Party Chief Whip Aren Rai has warned that any attempt to roll back the achievements secured under the Constitution in the name of constitutional amendment would be unacceptable. Speaking at Monday’s meeting of the House of Representatives, Rai cautioned against undermining democracy, federalism, and secularism or attempting to abolish the provincial system […]

    10. सरकारले १०० दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : हर्क साम्पाङ

      बुटवल । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम गाउँमा झोलुंगे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    11. सरकारले १०० दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन- हर्क साम्पाङ

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics7 publishers
    12. सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

      काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले महशुस गर्नेगरी प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्कने क्रममा काठमाडौंस्थीत त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले बजारको महँगी नियन्त्रण लगायतका क्षेत्रमा सरकारले प्रयास गरिरहेपनि त्यसको परिणाम जनताले महसुस गर्न नपाएको बताए । उनले […]

    13. सरकारले सय दिनमा जनताले महसुस हुनेगरि काम गर्न सकेनः अध्यक्ष राई

      काठमाडौँ, असार १९ गते ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरि काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।दार्चुलाको दुर्गम गाउँमा झोलुङ्...

    14. सरकारले सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न सकेन : हर्क साम्पाङ

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
    15. सरकारका सय दिन जनताले महसुस गर्न सकेनन् : हर्क साम्पाङ

      काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सय दिनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम क्षेत्र दुम्लिङमा निर्माण गरिएको झोलुंगे पुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएका साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले प्रयास गरे पनि त्यसको परिणाम जनताले महसुस गर्न नसकेको बताए। ‘कोशिस त […]

    16. दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

      काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुल स्थानीयको मागअनुसार निर्माण गरिएको र उद्घाटन

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    17. सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

      काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रवार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन

      Ratopati logoRatopatiPrivatestory7 publishers
    18. सरकारको सय दिनको उपलब्धि जनताले महसुस गर्न सकेनन् : हर्क साम्पाङ

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers
    19. सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन : हर्क साम्पाङ

      १९ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् । महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण […]

    20. दार्चुलाको दुम्लिङमा ८५ दिनमै झोलुङ्गे पुल तयार, उद्घाटन गरेर काठमाडौं फर्किए हर्क

      काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई दार्चुलाको दुम्लिङमा तयार भएको झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किएका छन् । ८५ दिनमै निर्माण सम्पन्न भएको उक्त झोलुङ्गे पुल उद्घाटन गरेर उनी शुक्रबार काठमाडौं फर्किएका हुन् । तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

    21. दार्चुलाको दुम्लिङमा ८५ दिनमै झोलुङ्गे पुल तयार, उद्घाटनसँगै संगठन विस्तार गरी फर्किए हर्क

      उद्घाटन समारोहलाई सम्बोधन गर्दै साम्पाङले यो पुल कुनै दल वा व्यक्तिको मात्र नभई श्रमदाताहरूको पसिनाको प्रतिफल भएको बताए ।

    22. मधेशका नेता दीपकजंग ठाकुरलाई हर्कले गरे निलम्बन

      १८ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेशका नेता दिपकजंग ठाकुरलाई निलम्बन गरेका छन् । ठाकुरले पार्टी सिद्धान्त, नीति विपरीत कार्य गरेको भन्दै अध्यक्ष साम्पाङले निलम्बन गरेका हुन् । ‘अनेकन सामाजिक समस्याहरू रही आएकोले मधेश प्रदेशका दिपकजंग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको जानकारी गराउँदछु । अर्को जानकारी नआउन्जेल निजसँग पार्टी सम्बन्धित कुनै क्रियाकलाप […]

    23. पार्टी नीतिविपरीत चलेको भन्दै हर्क साम्पाङले गरे मधेश इन्चार्ज ठाकुरलाई निलम्बन

      काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीका एक नेतालाई निलम्बन गरेको छ । पार्टी सिद्धान्त, नीतिविपरीत चलेको आरोपमा मधेश प्रदेश इञ्चार्ज रहेका दीपकजङ्ग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले बताएका छन् । नेता ठाकुरमा पार्टी सिद्धान्त, नीति विपरीत अनेकन सामाजिक समस्या रहिआएको उनको भनाइ छ । आजकै मितिदेखि निलम्बन गरिएको भन्दै अर्को जानकारी नआउन्जेल […]

    24. हर्क साम्पाङको प्रश्न : प्रचण्ड–ओली मिल्दा सामान्य, हामी मिले अचम्म ?

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कति अचम्मका रूपमा लिने हुन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
    25. हर्ककाे जिज्ञासा : ओली-प्रचण्डजस्तै म बालेनसँग मिले जनताले कति अचम्म मान्लान् त ?

      काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाह मिले जनताले कतिको अचम्म मान्लान् ? भन्दै जिज्ञासा राखेका छन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच हुनसक्ने सम्भावित सहकार्यलाई लिएर उनले यस्तो जिज्ञासा राखेका हुन् । आज ओली र प्रचण्ड लामो समयको तिक्ततापछि एउटै मञ्चमा उभिएर सहकार्यको […]

    26. रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू

      काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम संस्कृतिका नेताहरू कोही पनि पुगेका छैनन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने शब्द नसच्याएसम्म नपुग्ने घोषणा गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहले सो भनाई नसच्याएको र त्यसको स्पष्टीकरण समेत नदिएपछि कोही पनि नेता महाधिवेशन स्थल नपुगेको […]

    27. श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिबी झेल्नु पर्‍यो : हर्क साम्पाङ

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिबी झेल्नुपरेको बताएका छन् ।

    28. श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई

      काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैँ गरिबी झेल्नुपरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिबाट मात्रै मुलुकको सम्पदालाई

      Ratopati logoRatopatiPrivatestory3 publishers
    29. श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिबी झेल्नु पर्‍यो- हर्कराज राई

      Setopati logoSetopatiPrivatepoliticsheadline only3 publishers
    30. Harka Sampang laments govt’s silence, questions accountability in Parliament

      KATHMANDU: Shrama Sanskriti Party Chair Harka Sampang has expressed frustration over what he called the government’s failure to listen to parliamentary voices. Speaking in Friday’s House of Representatives meeting, Sampang said that concerns raised by the opposition had gone unheard for over a month, questioning whether the country was being run by people or stones. […]

      Khabarhub (English) logoKhabarhub (English)Private
    31. सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ :अध्यक्ष राई

      काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives45 publishers
    32. साम्पाङको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले सच्याइन्छ ?

      काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै उनले उक्त विषयमा जवाफ माग गरेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको बताए। प्रधानमन्त्रीको विवादास्पद भनाइ अभिलेखबाट हटाउन आग्रह गरिएको स्मरण गराउँदै उनले सरकार र संसद्ले जनप्रतिनिधिका […]

    33. हर्क साम्पाङको प्रश्न : यो देश ढुंगाहरूको हो कि मान्छेको ?

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने दोहोर्‍याएका छन् । तर यस्तो माग सरकारले नसुनेको उनको गुनासो छ ।

    34. हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

      काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही पनि कुरा सरकारले नसुनेको गुनासो गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षले १ महिनादेखि बोलेका कुरा नसुनेको भन्दै यो देश ढुङ्गाहरूको हो कि मान्छेको हो भनेर व्याङ्गय गरेका हुन् । उनले भ,’ हामीले एकमहिनादेखि एउटै कुरा भनिरहेका छौँ न सभामुखले सुन्नु भएको छ […]

    35. आफ्नो माग कसैले नसुनेको भन्दै हर्कले सोधे- यो देश ढुंगाहरूको हो या मान्छेको ?

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिबारे आफूहरूले एक महिनादेखि उठाउँदा समेत सभामुखले समेत नसुनेको बताएका छन्।

    36. हर्क साम्पाङले किन अस्वीकार गरे रास्वपाको महाधिवेशनको निम्तो ?

      काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नजाने घोषणा गरेका छन् । रास्वपाले महाधिवेशनमा सहभागीका लागि पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    37. भदौ २३ र २४ को दोषीहरूलाई कारबाही गर्ने हो भने सदन आधा रित्तिन्छ : हर्क साम्पाङ

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गरेको खण्डमा संसद नै आधा रित्तिने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics45 publishers
    38. रास्वपाको महाधिवेशनमा नजाने हर्क साम्पाङको घोषणा

      श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
    39. रास्वपा महाधिवेशनमा नजाने हर्कको घोषणा

      काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशनमा सहभागी नहुने बताएका छन् । रास्वपाले आफूलाई निम्ता दिएको भएपनि प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्तिबारे पार्टीको धारणा नआएकाले उपस्थित नहुने बताएका हुन् । उनले भनेका छन्, रास्वपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ ! मलाई थाहा छ यो courtesy रवी […]

    40. सरकारमा हुनेले गुनासो गर्ने होइन्, काम गर्नुपर्छ: हर्क साम्पाङ

      हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    41. महावीरलाई हर्कले भने- तपाईँ सत्ता कि प्रतिपक्ष हो छुट्याउनुस् (भिडिओ)

      काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आफू सत्तापक्ष कि प्रतिपक्ष हो भन्ने थाहा पाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको प्रश्नोत्तर क्रममा सरकारले गुनासो गर्ने नभई समाधान दिनुपर्ने बताए। उनले भने,‘मन्त्रीज्यूले थुप्रै लामै कुराहरू सुनाउनुभयो। तर सरकारले गुनासो गर्ने होइन। मन्त्रीज्यू सत्ता पक्ष हो कि प्रतिपक्ष हो भन्ने […]

    42. ‘मन्त्रीज्यू, तपाईं सत्ता पक्ष हो कि विपक्ष?’: संसद्‌मा महावीर पुन र हर्क साम्पाङबीच सवालजवाफ

      काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर संसद्‌मा गुनासो धेरै गरेको र समय खेर फाल्ने काम गरेको भन्दै कडा शब्दमा सचेत गराएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    43. मन्त्री पुनलाई हर्कको सुझाव : ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’

      काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    44. हर्क साम्पाङले महावीरलाई गराए सचेत

      काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सचेत गराएका छन् । सरकारको मन्त्री भएर गुनासो गरेको, लामो जवाफ दिएर समयको ख्याल नगरेको र खर्च हुनै नसक्ने र कार्यक्रम नै

      Ratopati logoRatopatiPrivatestory5 publishers
    45. रक्षा मन्त्रालयको बजेट पुस्तिका नपाएको भन्दै हर्क साम्पाङको आपत्ति

      ४ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गर्दै त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग गरे । यसै क्रममा उनले नेपालमा रहेका […]

    46. रक्षा मन्त्रालयको रातो किताब नपाएको भन्दै संसदमा प्रश्न, आज विनियोजन विधेयक पारित हुने

      काठमाडौं । प्रतिनिधिसभामा आज बजेटमाथिको मन्त्रालयगत छलफल सकिएपछि विनियोजन विधेयक २०८३ पारित गर्ने तयारी गरिएको छ। तर, रक्षा मन्त्रालयको बजेटसम्बन्धी रातो किताब सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै संसदमा प्रश्न उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिहानसम्म पनि रक्षा मन्त्रालयको खर्च विवरण पुस्तिका प्राप्त नभएको भन्दै सरकारसँग स्पष्टीकरण माग गरेका छन्। उनले रक्षा मन्त्रालयको बजेट […]

    47. हर्क साम्पाङको लाइसेन्स रद्द भइसकेको खुलासा !

      इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएकाले कानुनी रूपमा रद्द भइसकेको हुनसक्ने तथ्य सार्वजनिक भएको छ। केही दिनअघि ट्राफिक नियम उल्लंघन गर्दै मोटरसाइकल चलाएको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    48. रक्षा मन्त्रालयको बजेटको किताब सांसदहरूले पाएनन्

      ‘रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब हामीलाई अझैसम्म प्राप्त भएन,’ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यस्तो किन भएको भनेर उनले प्रश्न उठाएका हुन् ।

    49. सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला

      काठमाडौँ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भैसकेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो । त्यसबेला

      Ratopati logoRatopatiPrivatestory2 publishers
    50. भुटानी शरणार्थीको माग सम्बोधन गर्न साम्पाङको आग्रह

      श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले नेपालमा दशकौँदेखि बसोबास गरिरहेका भुटानी शरणार्थीहरूको माग सरकारले सम्बोधन गर्नपर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics45 publishers