Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

मानवअधिकार आयोगका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको आयोगको निष्कर्ष

राष्ट्रिय मानवअधिकार आयोगले सरकारद्वारा आयोगका सिफारिसहरूको कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ। ललितपुरमा आयोजित आयोगको २६ औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष तप बहादुर मगरले स्थापनाकालदेखि हालसम्म १३.२९ प्रतिशत सिफारिस मात्र पूर्ण रूपमा कार्यान्वयन भएको जानकारी दिनुभयो। आयोगले मानवअधिकारका विषयमा सरकारको फितलो कार्यान्वयनप्रति चिन्ता व्यक्त गरेको छ।

Summary by Jayaman

TopicsLalitpur
2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

‘मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन सन्तोषजनक छैनन्’

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । आयोगको २६ औँ वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको जनाएका हुन् । स्थापनाकालदेखि हालसम्मको अवधिमा सरकारबाट आयोगका १३ दशमलव २९ प्रतिशत सिफारिसको […]

Coverage

1 more headline since

    1. मानवअधिकार आयोगका विषयमा सरकारसमक्ष गरेका सिफारिस कार्यान्वयन सन्तोषजनक छैन: आयोग

      काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकारका बिषयमा नेपाल सरकार समक्ष गरेका सिफारिहरुको कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको जनाएका हुन् । स्थापनाकालदेखि हालसम्मको अवधिमा सरकारबाट आयोगका १३ दशमलव २९ प्रतिशत […]

Human Rights Commission Reports Poor Implementation of Recommendations by Government · K cha khabar