Skip to content
kchakhabarehकेखबर
All topics
PlacecityQ6647

Lalitpur

ललितपुर

Metropolitan city in Kathmandu Valley; historically known as Patan.

30headlines today
299in 7 days
6stories
15publishers
EN + NELast seen 55 min ago
Top stories

Multi-publisher coverage mentioning ललितपुर

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

      गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ २६ गते । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ कर...

  2. 1–3 hours ago
    1. बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय

      ललितपुर । ललितपुर महानगरपालिकाले २०४६ सालपछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ । २०४६ सालको जनआन्दोलन अघिसम्म मंगलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यसयता बेखबर बनेको थियो । बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा आजदेखि पुनः सञ्चालनमा ल्याएको हो । सो पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि […] The post बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. म्यानफोर्स ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार सहयोग

      काठमाडौं । मलेसियास्थित म्यानफोर्स ग्रुप बर्हाडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने

      Ratopati logoRatopatiPrivatestory518 publishers
    3. भोटेकोशी बाढी पीडितका लागि गण्डकीका यातायात व्यवसायीबाट २७ लाख बढी सहयोग

      कास्की । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न

      Ratopati logoRatopatiPrivatestory518 publishers
    4. बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय

      ललितपुर । ललितपुर महानगरपालिकाले विसं २०४६ पछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ । विसं २०४६ को जनआन्दोलन अघिसम्म मङ्गलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यसयता वेखवर बनेको थियो

      Ratopati logoRatopatiPrivatestory4 publishers
    5. RSP forms committee to prepare document on right to recall

      KATHMANDU: The ruling Rastriya Swatantra Party (RSP) has formed a committee to prepare a document on the proposed provision of the ‘right to recall’. According to RSP spokesperson Jagadish Kharel, the party on Friday formed an 11-member committee coordinated by General Secretary Bipin Kumar Acharya to draft the document. The committee was formed in line […]

  3. 3–12 hours ago
    1. बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्तद्वारा पाँच लाख सहयोग

      काठमाडौँ। भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम भदौ २६ गते शुक्रबार कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री […]

    2. भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

      काठमाडौँ, २६ भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५ करोड सहयोग गरेको छ । प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

      Ratopati logoRatopatiPrivatestory518 publishers
    3. भोटेकोशी बाढीपीडितका लागि हिसानको ३ करोड

      काठमाडौं : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। हिसानले शुक्रबार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives518 publishers
    4. भोटेकोशी बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

      काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार शुक्रबार अर्थ

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives518 publishers
    5. प्रभु बैंकका सञ्चालक र कर्मचारीले बाढीपीडितका लागि दिए ४० लाख ८० हजार

      काठमाडौँ : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्। बैंकका सञ्चालक तथा कर्मचारीले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives518 publishers
    6. प्रभु बैंकका सञ्चालक तथा कर्मचारीद्वारा ४० लाख ८० सहयोग

      काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा सङ्कलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री

      Ratopati logoRatopatiPrivatestory518 publishers
    7. शाओमी नेपालद्वारा बाढीपहिरो प्रभावितका लागि २० लाख सहयोग

      रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatecorporate518 publishers
    8. भोटेकोशीका बाढीपीडितलाई राक्सिराङ गाउँपालिकाको साढे ३२ लाख सहयोग

      हेटौँडा । नेपालकै छैटौँ गरिब गाउँपालिका मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोटेकोशीका बाढीपीडितलाई ३० लाख ६२ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न कोषबाट रकम सङ्कलन गरी सहयोग उपलब्ध गराउने निर्णय भएको हो । पालिका, […]

    9. ललितपुर महानगरले ब्यूँतायो शारदा पुस्तकालय

      ललितपुर। ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ । उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे । उक्त पुस्तकालय ललितपुर महानगरको नयाँ भवन ब्लक बीको चौथो तल्लामा रहेको छ । २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । पुस्तकालय उद्घाटनपछि संस्कृति शिरोमणि […]

    10. युवाविहीन गाउँको कथा ‘लौरो’ मञ्चमा

      काठमाडौँ- युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिँदै जाँदा गाउँ रित्तिँदै गएको छ। गाउँमा वृद्ध बुवाआमा एक्लिँदै छन् भने परिवारभित्रको दूरी पनि बढ्दै गएको छ। यही सामाजिक यथार्थलाई हजुरबुवा र नातिनीको सम्बन्धमार्फत प्रस्तुत गर्ने नाटक ‘लौरो’ कुञ्ज थिएटरमा मञ्चन भइरहेको छ। ललितपुर, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीको अभिनय रहेको नाटकले युवापुस्ता विदेश पलायन हुँदै गएको वर्तमान […]

    11. ललितपुर महानगरले ब्युँतायो शारदा पुस्तकालय

      ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ।

    12. बाढीपीडितका लागि मनहरीको ४१ लाख ८७ हजार सहयोग

      अनिल पराजुलीहेटौँडा, भदौ २६ गते । मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार २६३ रुपियाँ सहयोग गरेको छ ।गत भदौ १० ग...

    13. सिद्वार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतको छुट

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
    14. वडा कार्यालय र रेडक्रसको सहकार्यमा बाढीपीडितलाई राहत

      काठमाडौँ, भदौ २६ गते । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० को वडा कार्यालयबाट ७ लाख ४८ हजार ९ स...

    15. कुञ्ज थियटरमा विद्यार्थीहरूको नाटक ‘लौरो’ मञ्चन

      काठमाडौँ । कुञ्ज थियटरमा गत बुधबारबाट नियमित नाटक ‘लौरो’ मञ्चन भइरहेको छ । हजुरबुवा र नातिनीको सम्बन्धको कथा बनेको नाटकले देशको वर्तमान अवस्थालाई दर्साउनुका साथै युवाहरू विदेश पलायन हुँदै गइरहेको अवस्था र गाउँमा युवाहरू रित्तिँदै

      Ratopati logoRatopatiPrivatestory4 publishers
    16. बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलद्वारा २५ लाख सहयोग

      २६ भदौ, बुटवल । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताए […]

    17. वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री खनाल

      काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित देशका निकायबिच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन् । दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभालाई सम्बोधन गर्दै उनले दक्षिण एसियामा

      Ratopati logoRatopatiPrivatestory4 publishers
    18. MP Tamang Criticizes Government Over Gas Shortage

      Kathmandu. Ruling party Rastriya Swatantra Party (RSP) MP Ashika Tamang has criticized the government saying there is a shortage of...

    19. बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग

      बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् । ‘रसुवा, धादिङ, नुवाकोटलगा

      Lokaantar logoLokaantarPrivatestory518 publishers
    20. बाढी प्रभावितलाई बुटवलका व्यवसायी थानेश्वरले दिए २५ लाख २५ हजार रुपैयाँ

      रुपन्देही। बुटवलका व्यवसायी एवम् सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरुपमा यो रकम कोषमा जम्मा गरेको […]

  4. Earlier today
    1. वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: परराष्ट्रमन्त्री खनाल

      गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ २६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्...

    2. प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

      काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् । शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको […]

    3. जसपा लुम्बिनीमा सत्ता किचलो: एक सांसद पदमुक्त, चारमाथि पहिले नै कारबाही

      आन्तरिक किचलोले जनता समाजवादी पार्टी (जसपा) नेपालका लुम्बिनी प्रदेशसभा सांसदहरूको पद संकटमा परेको छ । एक अर्कोलाई कारवाहीको ‘दोहोरी’ चल्दा कुनै सांसद पदमुक्त भएका छन् भने, केहीको पद धरापमा परेको हो ।पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्री चेतनारायण आचार्यलाई सघाउने संसदीय दलका नेतासहित चार सांसदलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । १ भदौमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका चार जना संसदीय दलका नेता सन्तोष पाण्डेय, भण्डारीलाल अहिर, आदेशकुमार अ

      Lokaantar logoLokaantarPrivatestory21 publishers
  5. Yesterday
    1. वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छ : मन्त्री चौधरी

      ललितपुर, भदौ २५ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूलेसीमापार गर्ने आपराधिक कार्यविरुद्ध क्षेत्रीय सहयोग आवश्यक पर्ने बताउनुभएको...

    2. सिंगापुरका नेपाली समुदायले बाढीपीडितलाई गरे १७ लाख सहयोग

      २५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ। सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर […]

    3. वन्यजन्तुले सीमा चिन्दैनन्, अपराधविरुद्ध क्षेत्रीय सहकार्य अनिवार्य: मन्त्री चौधरी

      कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको अवैध दोहन गर्ने अन्तरदेशीय आपराधिक सञ्जालविरुद्ध दक्षिण एसियाली मुलुकहरूबीच प्रभावकारी क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएकी छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    4. भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

      झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ। प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम […]

    5. नेपाल एसबिआई बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख सहयोग

      काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको रकम तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगसमेत समेटेर संकलित रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अर्थमन्त्री स्वर्णिम […]

    6. बाढीपीडितका लागि क्रिस्टियन समाज चितवनको झन्डै ५ लाख सहयोग

      भरतपुर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय क्रिस्टयन समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ । समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी […]

    7. मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपीडितका लागि ३१ लाख सहयोग

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि मोबाइल फोन आयातकर्ता संघ (MPIA) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आफ्ना सदस्य संस्थाबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। भदौ १० […]

    8. बाढी पीडितको राहतका लागि मुक्तिनाथ क्लाइमेट केयरको ६ लाख रुपैयाँ सहयोग

      काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत,

      Ratopati logoRatopatiPrivatestory518 publishers
    9. विपद् राहत कोषमा किसानदेखि उद्योगीसम्मको सहयोग

      भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs518 publishers
    10. केएफसी सञ्चालक देवयानी इन्टरनेसनलद्वारा उद्धार कोषमा ३१ लाख सहयोग

      २५ भदौ, काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। केएफसी नेपालका ३१ वटै स्टोरले प्रतिस्टोर १ लाख रुपैयाँका दरले योगदान गरी कुल ३१ लाख रुपैयाँ सहयोग गरेका हुन्। उक्त रकम रसुवा र […]

    11. खल्ती इन्फ्लुएन्सर अवार्ड्सकाे १० विधामा मनोनयन सार्वजनिक

      काठमाडौं । नेपालमा पहिलोपटक डिजिटल सामग्री सिर्जनाकर्तालाई केन्द्रमा राखेर आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को मनोनयन सूची सार्वजनिक भएको छ। स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अवार्ड समारोह आयोजना गर्दैछ। विभिन्न १० विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। ‘क्रिएट, इन्स्पायर, इम्प्याक्ट’ भन्ने नारासहित आयोजना हुन […]

    12. भोटेकोशी बाढी प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग

      काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ अर्थमन्त्रीलाई बुधबार हस्तान्तरण गरेको […]

    13. २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत

      काठमाडौं । सरकारले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लाका २७ स्थानीय तहका गरिब घरपरिवारको सूची स्वीकृत

      Ratopati logoRatopatiPrivatestory2 publishers
    14. १७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत गर्ने सरकारको निर्णय

      काठमाडौं । सरकारले १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहको गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान समेत […]

    15. बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब लाग्ने

      काठमाडौँ, भदौ २५ गते । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने आकंलन गरेको...

    16. RSP lawmaker Amresh Singh says government is being run like a dictatorship

      KATHMANDU: Rastriya Swatantra Party (RSP) lawmaker Amresh Kumar Singh has criticised the government, saying it is being run from outside Singha Durbar in an authoritarian and gangster-like manner. Speaking during Thursday’s House of Representatives meeting, Singh alleged that although the parliamentary system requires the government to operate under the authority of the prime minister, the […]

    17. बाढीपीडितका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानबाट एक लाख ११ हजार सहयोग

      धनगढी । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ। प्रतिष्ठानले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार १११ सहयोग गरेको जनाएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले […]

    18. RSP lawmaker Bhandari announces resignation from parliamentary committee

      KATHMANDU: Rastriya Swatantra Party (RSP) lawmaker Hari Mohan Bhandari has announced his resignation from the parliamentary Committee on Industry and Commerce, Labour and Consumer Welfare. Speaking at a meeting of the House of Representatives on Thursday, Bhandari stated that there is no justification for him to remain a member of the committee given the current […]

    19. सिंगापुरका नेपाली समुदायद्वारा बाढीपीडितका लागि १७ लाख आर्थिक सहयोग

      सिंगापुर, भदौ २५ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपदबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ‘नेपालिज सोसाइटी सिंगापुर’ले सहयोग अभियान...

    20. National Assembly Members Demand Action Against Law Minister Sobita Gautam

      Kathmandu. National Assembly members have demanded that the Rastriya Swatantra Party (RSP) take action against the Minister for Law, Justice...

    21. सिंगापुरका नेपाली समुदायबाट बाढीपीडितका लागि १७ लाख बढी सहयोग

      २५ भदौ, काठमाडौं । सिंगापुरमा रहेका नेपाली समुदायले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुर (एनएसएस) ले आफ्ना सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरेको सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर डलर संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणअन्तर्गत […]