Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

नेपालमा उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

नेपालमा अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता करिब १२ प्रतिशतले वृद्धि भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुनसम्म उद्योगको संख्या ११,१४० पुगेको छ। गत वर्षको सोही अवधिमा ९,९६३ उद्योग दर्ता भएका थिए, जसले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको संकेत गर्दछ।

Summary by Jayaman

3publishers
3headlines
Span: 4 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

काठमाडौं– मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले वृद्धि भएको छ । विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला, […]

Coverage

2 more headlines since

first · 27 Maylatest · 27 May
    1. उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

      काठमाडौँ । मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ । विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४०

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

      काठमाडौं। मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ। विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Industry Registrations in Nepal Increase by 12 Percent · K cha khabar