
दाङमा प्रहरीको जग्गामा बसोबास गर्नेहरूलाई १५ दिनभित्र खाली गर्न सूचना
बुटवल । दाङको घोराहीस्थित लुम्बिनी प्रदेश प्रहरी विद्यालयले आफ्नो नाममा रहेको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका व्यक्तिहरूलाई १५ दिनभित्र जग्गा खाली गर्न आग्रह गरेको छ । विद्यालय प्रशासन शाखाद्वारा जारी सूचनाअनुसार जिल्ला दाङ साविक सोनपुर
