Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 5d ago

विज्ञान र नवप्रवर्तनका लागि एक प्रतिशत बजेट विनियोजन गर्न महावीर पुनको माग

प्रतिनिधि सभा सदस्य महावीर पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्न माग गरेका छन्। काठमाडौंस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले अर्थमन्त्रीले यस क्षेत्रमा पर्याप्त ध्यान नदिएको टिप्पणी गरे। उनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको कुरामा जोड दिए।

Summary by Jayaman

3publishers
4headlines
Span: 1d 23hNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

विज्ञान र नवप्रर्तनको क्षेत्रमा अर्थमन्त्रीको गहिरो ध्यान पुग्न सकेको छैन : पुन

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गरे । सरकारले […]

Coverage

3 more headlines since

first · 27 Maylatest · 5d ago
    1. विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन

      काठमाडौँ- विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा सरकारले विशेष बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याइएको जानकारी दिएका छन्। सांसद महावीर पुनको मागअनुसार विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो विनियोजन गरिएको हो। पुनले लामो समयदेखि […]

    2. महावीर पुनले मागे बमोजिम नवप्रवर्तनका लागि बजेट विनियोजन

      १५ जेठ, काठमाडौं । सरकारले सांसद महावीर पुनको माग बमोजिम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका छन् । सांसद पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए ।

    3. ‘अर्थमन्त्रीले नवप्रवर्तनको महत्त्व बुझेको भान भएन’

      प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Mahabir Pun Urges One Percent Budget Allocation for Science and Innovation · K cha khabar