Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ: महावीर पुन

स्वतन्त्र सांसद महावीर पुनले चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगत २६ वर्षदेखि हलमा गएर चलचित्र नहेरेको खुलासा गरे। उनले अन्तिम पटक सन् २००० मा पोखराको एउटा हलमा चलचित्र हेरेको स्मरण गरे। उनले चलचित्र क्षेत्रलाई समाज सुधारको औजारका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 6 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

काठमाडौं : स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गरेका छन् । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल सुनेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सन् २००० मा पोखराको एउटा हलमा

archives2 publishers
Coverage

1 more headline since

    1. २६ वर्षदेखि चलचित्र नहेरेका पुन भन्छन् चलचित्र शिक्षा र सामाजिक रूपान्तरणको माध्यम

      काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि हलमा गएर कुनै पनि चलचित्र नहेरेको खुलासा गरेका छन् । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल सुनेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सन् २००० मा

      Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
MP Mahabir Pun Advocates for Film as Tool for Social Transformation · K cha khabar