सांसदलाई किसानको फोन : विकास बरु ढिला होस्, बाँदरबाट अन्नबाली जोगाइदिनुपर्यो
१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदर नियन्त्रणका लागि राज्यले केही न केही गर्नुपर्ने बताएका छन् । यो विषयमा आफूलाई नागरिकले आग्रह गरिरहेको उनले सुनाए । आफ्नो निर्वाचन क्षेत्रका एक जना किसानले आज बिहानै फोन गरेको र ‘माननीय ज्यू बरु सडक र विकास ढिला होस्, तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्यो’ भनेको उनले […]