
एमाले सांसदको प्रश्न- भदौ २४ को छानबिन हुन्छ कि हुँदैन ? सिंहदरबार कहिले बन्छ ?
काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमाल भदौ २४ गतेको घटनाको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्। भदौ घटनाबारे उनले भनिन्, ‘क्षति भएका संरचनाहरू बन्ने के योजना छ? मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ? नेपालीले एक हजार […]


