Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 28 May

झापाको काँकडभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप सुरु

नेपाल बुद्धिचाल महासंघको आयोजनामा झापाको काँकडभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप सुरु भएको छ। मेचीनगरस्थित खानेपानी तथा सरसफाइ हलमा सञ्चालित यस प्रतियोगिताको स्थानीय व्यवस्थापन नाइट चेस क्लबले गरेको छ। खुला र महिला दुवै विधाका शीर्ष नौ खेलाडीहरू राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान रहेको छ। जेठ १५ गतेसम्म चल्ने यस प्रतिस्पर्धामा देशभरका ७८ जना खेलाडीहरू सहभागी छन्।

Summary by Jayaman

TopicsJhapa
2publishers
3headlines
Span: 1d 7hNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarRajdhani National Daily logoRajdhani National Daily

काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु

झापा । झापा स्थित मेचिनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबार देखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ १२ देखि १५ गतेसम्म २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियनसिप छनोटका रूपमा प्रतियोगिताको आयोजना गरिएको हो। काँकडभिट्टाको नाइट चेस क्लब, स्थानीय व्यवस्थापन रहेको स्पर्धामा देशभरका शीर्ष ७८ […] The post काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

2 more headlines since

first · 27 Maylatest · 28 May
    1. राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिपको शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा

      झापा । नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा जारी राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुल्ला तथा महिला दुवै विधाका प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। खुल्ला तथा महिला दुवै विधाबाट क्रमशः नवौं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरु नेशनल च्याम्पियनसिपका लागि छनौट हुने व्यवस्था रहेको छ। नेपाल बुद्धिचाल महासंघको हेटौंडामा सम्पन्न विशेष साधारणसभा सकेर प्रतिस्पर्धामा सहभागी जनाएका सर्लाही […] The post राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिपको शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. राष्ट्रिय ‘बी’ बुद्धिचाल : शीर्ष स्थानमा कडा प्रतिस्पर्धा

      काठमाडौँ, जेठ १४ गते । नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा जारी राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुल्ला तथा महिला दुवै विधाका प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। खु...

National B Chess Championship Underway in Kakarbhitta Jhapa · K cha khabar