Skip to content
kchakhabarehकेखबर
All topics
Placedistrict

Jhapa

झापा

District in Koshi Province; southeastern Terai, major tea-growing region.

6headlines today
43in 7 days
6stories
15publishers
EN + NELast seen 6h ago
Top stories

Multi-publisher coverage mentioning झापा

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. बाढी प्रभावितका लागि प्याब्सन बाँकेद्वारा ६८ लाख सङ्कलन

      गजेन्द्र गुरुङखजुरा, भदौ २६ गते । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) बाँके जिल्ला समितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनाका लागि ६८ लाख रुप...

    2. झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

      झापा । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। सन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शरणामतीबाट

      Ratopati logoRatopatiPrivatestory2 publishers
    3. माछा मार्ने क्रममा चौधरीको मृत्यु

      भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई मृत्यु भएको हो । बारा करैयामाई गाउँपालिका–८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् । करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा […]

      Khabarhub logoKhabarhubPrivate3 publishers
    4. माछा मार्ने क्रममा चौधरीको मृत्यु

      भद्रपुर (झापा), भदौ २६ गते । झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट ल...

    5. माछा मार्ने क्रममा आफैं मारिए चौधरी

      झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. Earlier today
    1. भोटेकोशी बाढी पीडितका लागि प्याब्सन झापाले जुटायो प्रदेशमै सबैभन्दा बढी रकम

      झापा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का कोशी प्रदेश सचिव गौरीमान फागोले भोटेकोशी बाढी प्रभावितका लागि प्याब्सन झापाले कोशी प्रदेशका अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी रकम संकलन गरेको बताएका छन्। फागोका अनुसार बिहीबार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. Yesterday
    1. अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

      झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी […]

    2. अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

      झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी […]

    3. प्रलोभनमा बैंक खाता खोल्न लगाउने तीन महिला पक्राउ

      आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्ष

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    4. अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला प्रहरीको फन्दामा

      झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ

      Ratopati logoRatopatiPrivatestory4 publishers
    5. भाँडा माझिरहेकी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

      झापा : झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेश रहेका छन्। प्रहरीका अनुसार गणेशले भदौ २०

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    6. झापामा अनलाइन सट्टेबाजीविरुद्ध प्रहरीको एक्सन : एसपी वसुन्धरा खड्का आएपछि अनुसन्धानमा नयाँ शैली

      झापा : झापामा प्रतिबन्धित अनलाइन सट्टेबाजी तथा जुवाको कारोबारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। बिर्तामोडमा केही महिनाको अन्तरालमै फरक–फरक स्थानबाट सट्टेबाजीमा संलग्न रहेको आरोपमा व्यक्तिहरू पक्राउ पर्न थालेपछि जिल्लामा सञ्चालन भइरहेको भनिएको अनलाइन जुवाको सञ्जालमाथि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    7. भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

      झापा : भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    8. कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने

      धनगढी । कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जेईको संक्रमणदर बढ्दै गएपछि असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई […] The post कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. अनलाइन सट्टेबाजी गराउने तीन जना पक्राउ

      झापा । झापाको बिर्तामोडबाट कानुनविपरीत अनलाइन सट्टेबाजी (बेटिङ) गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला

      Ratopati logoRatopatiPrivatestory3 publishers
  4. Older
    1. अनलाइन सट्टेबाजीको आरोपमा बिर्तामोडबाट तीन पक्राउ

      झापा : अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले बिर्तामोडबाट तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई बुधबार बिहान साढे ९ बजेतिर बिर्तामोड–४ स्थित वृक्ष क्याफेबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको परिचय प्रहरीले खुलाएको छैन। पक्राउ गरिएका तीनै जनालाई

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    2. झापा र कैलालीमा खोप अभियान

      काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरूद्धको खोप सञ्चालन गर्ने भएको छ । जेई सङ्क्रमणका कारण बिरामी तथा मृत्...

    3. झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only11 publishers
    4. झापा र कैलालीमा खोप अभियान सञ्चालन हुने

      काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरूद्धको खोप सञ्चालन गर्ने भएको छ । जेई सङ्क्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका तीन वटा स्थानीय तहमा

      Ratopati logoRatopatiPrivatestory11 publishers
    5. झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

      स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा जेई विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth11 publishers
    6. झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

      काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि सरकारले झापा र कैलालीमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ। कैलालीमा भने धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामाका लागि […]

    7. राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारलाई  (प्याब्सन) झापाले ६० लाखराहत उपलब्ध गराउने

      झापा : राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    8. लागूऔषधको ट्रान्जिट बन्यो झापा, दिनहुँ पक्राउ पर्छन् कारोबारी

      झापा : सीमावर्ती जिल्ला झापा पछिल्ला दिनमा लागूऔषध ओसारपसारको दबाबमा परेको छ। भारतबाट नेपाल भित्र्याइने ब्राउन सुगरको कारोबार नियन्त्रण गर्न प्रहरी र सशस्त्र प्रहरीको निगरानी बढिरहे पनि पक्राउ पर्ने क्रम रोकिएको छैन। पछिल्ला तीन दिनमा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives
    9. जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

      भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । झापामा हालसम्म […]

    10. जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

      झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth11 publishers
    11. जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

      झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth11 publishers
    12. जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

      झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५

      Ratopati logoRatopatiPrivatestory11 publishers
    13. 22 elephants return to India from Jhapa

      JHAPA: A herd of 22 elephants that had been roaming and staying in community forests across Jhapa for nearly a month returned to India on Monday morning, according to elephant conservation campaigner Shankar Luitel. The herd, which included several calves, had been creating problems in Bahundangi, Shantinagar and surrounding areas. Residents in northeastern Jhapa had […]

    14. झापामा जेईको जोखिम बढ्यो, ३० वर्षमाथिका झण्डै पाँच लाखलाई खोप लगाइँदै

      झापा : झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणसँगै मृत्युदर बढेपछि स्वास्थ्य कार्यालयले जोखिम न्यूनीकरणका लागि जिल्लामा ठूलो संख्यामा नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरेको छ। पछिल्लो तथ्यांकले बालबालिकामा बढी देखिने भनिएको मस्तिष्क ज्वरोको जोखिम अहिले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives11 publishers
    15. Herd of 22 elephants returns to India after month in Jhapa

      JHAPA: A herd of 22 elephants that had been roaming community forests in Jhapa for about one month returned to India on Monday morning, bringing relief to residents who had been living under prolonged fear of elephant attacks. Elephant campaigner Shankar Luitel said the herd, which included calves, had been causing daily damage in Bahundangi, […]

    16. झापाकाे वनमा बसेका २२ वटा हात्ती भारततर्फ फर्किए

      झापा । विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुइँटेलले जानकारी दिए । बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा

      Ratopati logoRatopatiPrivatestory3 publishers
    17. Elephants Return to India After Month-Long Stay in Jhapa

      Jhapa. Elephant activist Shankar Luintel informed that a group of 22 elephants that had been staying in various community forests...

    18. 22 elephants head back toward India

      Jhapa, September 7 A group of 22 elephants that had been camped out in various community forests across the district for the past month has headed back toward India this morning, elephant conservationist Shankar Luitel reported. The herd, which included calves, had been causing near-daily disturbances in Bahundangi, Shantinagar, and surrounding areas. The elephants had […] The post 22 elephants head back toward India appeared first on OnlineKhabar English News.

    19. सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह भारत लागे

      काठमाडौँ- एक महिनादेखि झापाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएका छन्। हात्ती अभियान्ता शंकर लुईटेलले २२ हात्ती आज भारततर्फ लागेको जानकारी दिए। बच्चासहितका हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो। हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट […]

    20. २२ वटा हात्ती लागे भारततिर

      बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो ।

    21. झापाबाट २२ हात्ती भारत तर्फ

      झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुईटेलले जानकारी दिए । बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो । हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका […]

    22. झापाबाट २२ हात्ती भारततर्फ

      बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
    23. झापामा लागूऔषधविरुद्ध प्रहरीको कारबाही तीव्र, तीन दिनमा पाँच जना पक्राउ

      झापा, झापामा लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्ला तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्। अर्जुनधारा, झापा गाउँपालिका र मेचीनगरका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले लागूऔषधसहित

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives
    24. पूर्वका ३ जिल्लामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

      इटहरी- कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । झापाको भद्रपुर नगरपालिका–२ चारआली चोकमा सिटी सफारीले ठक्कर दिँदा पैदलयात्री ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको छ । धिमाल धुराबाट चारआलीतर्फ आउँदै गरेको प्र। १०–०१–००२ ह ८४६८ नम्बरको सिटीले पैदल हिँडिरहेका […]

    25. प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको सरुवा

      २० भदौ, काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १८ भदौको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले सहसचिव श्रवणकुमार पोखरेललाई झापा र सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको को प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको […]

    26. झापामा सिटी सफारी, मोरङमा स्कुटर र सुनसरीमा बस दुर्घटना, तीन जनाको मृत्यु

      झापा : झापाको भद्रपुरमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भद्रपुर नगरपालिका–२ चारआलीमा शुक्रबार साँझ सिटी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    27. ताप्लेजुङ गोल्डकपमा विशाल लिम्बू भाग्यमानी दर्शक

      साहारा लिम्बूफुङलिङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपका भाग्यमानी दर्शक बन्नुभएको छ । मेरिङदेन गाउँपालिका...

    28. सर्वश्रेष्ठ खेलाडी बनेका अनुकेसलाई मोटरसाइकल पुरस्कार

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ २० गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी बन्दै अनुकेस शेर्माले मोटरसाइकल पुरस्कार पाउनुभएको छ । श...

    29. लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

      प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो ।झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट एक, दमक नगरपालिका-५ यलम्बर चोकबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गङ्गापुरबाट तीन, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।त्यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका-३ बाट एक, इटहरी उप

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    30. १२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

      काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार, मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो। गृह मन्त्रालयको नयाँ ओएन्डएममा सहसचिवबाट उपसचिवको दरबन्दी कायम भएका खोटाङ, जाजरकोट, रोल्पा, सल्यान, अछाम, बैतडी, डडेल्धुराका सीडीओ व्यवस्थापन […]

    31. लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

      काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका-४ सुकुमबासी

      Ratopati logoRatopatiPrivatestory2 publishers
    32. गृहको प्रशासनिक हेरफेर : सात जिल्लामा नयाँ सीडीओ

      शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट १४ सहसचिव र ९ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    33. २३ सहसचिव तथा उपसचिवको सरुवा, फेरिए प्रमुख जिल्ला अधिकारी

      गृह मन्त्रालयले २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार सरुवा/पदस्थापन गरेसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा भएको छ ।सूचीअनुसार गृह मन्त्रालय वा अन्तर्गत सहसचिवका रूपमा कार्यरत श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय, झापा पठाइएको छ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। त्यस्

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    34. सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

      काठमाडौँ। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो। झापामा श्रवण कुमार पोखरेललाई खटाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई गृह मन्त्रालय तानिएको छ। त्यसैगरी, महेन्द्रकुमार […]

    35. गृहका २३ कर्मचारी सरुवा, फेरिए प्रमुख जिल्ला अधिकारी

      काठमाडौं : गृह मन्त्रालयका २३ जना कर्मचारीको सरूवा भएको छ । सहसचिव र उपसचिव गरी २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा गरिएको हो । सरुवा तथा पदस्थापनसँगै प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी पनि हेरफेर भएको छ ।

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers