Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 28 May

नेपालको अर्थतन्त्र ६६ खर्ब ९ करोड पुग्यो, बागमती प्रदेशको योगदान सबैभन्दा बढी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको जानकारी दिनुभएको छ। सर्वेक्षण अनुसार अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६.७ प्रतिशत हिस्सा ओगटेको छ। यस्तै, कर्णाली प्रदेशको योगदान सबैभन्दा कम रहेको प्रतिवेदनले देखाएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 16 hoursNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

१३ जेठ, काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार सो अंकमा पुगेको हो । अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ । सबैभन्दा कम कर्णाली […]

Coverage

2 more headlines since

first · 27 Maylatest · 27 May
    1. अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

      गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १४ गते । चालु आर्थिक वर्ष २०८२/८३ मा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार स...

    2. अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, सबैभन्दा कम योगदान कर्णालीको

      काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार

      Ratopati logoRatopatiPrivatestory3 publishers
Nepal Economy Reaches 66 Trillion as Finance Minister Presents Economic Survey · K cha khabar