_py4lkx0xkc_nPVc8xBeDp.jpg)
जेनजी आन्दोलनमा रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी का १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ । बुधबार आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू

